• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
चोलेन्द्रलाई रोक्न सरकारबाट गेटमा तालाबन्दी !

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्कने तयारी गरेपछि सरकारले निवास र सर्वोच्च परिसरमा ठुलो संख्यामा प्रहरी परिचालन गरी रोक्न तयारी गरेको छ । पूर्वनिर्धारित कार्यतालीका अनुसार बिहान ११ बजे सर्बोच्च अदालत पुग्ने तयारी गर्नुभएका प्रधानन्यायाधीस राणालाई सरकारले सुरक्षाकर्मी परिचालन गरेर रोकेको हो । प्रधानन्यायाधीशको सरकारी निवास बाहिर

‘निलम्बित’ प्रधानन्यायाधीश राणा सर्वोच्च फर्कदै, सुरक्षा व्यवस्था कडा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अदालत फर्कने तयारी पछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रन्जन कोइरालाको मुद्दा फैसला प्रति प्रायश्चित छ: निलम्बित प्रधानन्यायाधीश राणा

उहाँले भन्नुभयो ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,।