• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
महानगरको अभियान सफल, डुबानबाट विराटनगरवासीले पाए राहत

विराटनगर । बर्सेनि बर्सातका दिनहरूमा डुबानबाट आक्रान्त हुँदै आएका मोरङको विराटनगरवासी यसपटक हर्षित छन् । यस वर्ष ढिलो वर्षा शुरु भए पनि पछिल्ला केही दिनदेखि भइरहेको भारी वर्षामा पनि विराटनगर क्षेत्रमा डुबानको समस्या कहीँ कतै देखिएको छैन । बर्सातका दिनहरूमा सधैँ जलमग्न हुने विराटनगरलाई डुबानबाट राहत प्रदान गर्ने उद्देश्यले विराटनगर