• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
हिन्दूका देवता किन जनावर पनि ?

पुराणहरूले गणेशको शिर हात्तीको, मत्स्य भगवानकाे स्वरूप माछाको, हनुमानकाे शरीर बाँदरको, जाम्बवानकाे स्वरूप भालुको, नृसिंहको माथिल्लो भाग सिंह र तल्लो भाग मानिसको स्वरूपमा चित्रण गरेका छन् । मन्दिरका टुँडालमा नग्न, कामुक एवं पशुपंक्षीका चित्र देखिन्छन् । देवीदेवताको इतिहास, मन्दिरभित्रको रहस्य र मूर्तिभित्रको विज्ञान नबुझ्दा यो दृश्यले धर्ममाथि अनास्था, देवीदेवतामाथि अविश्वास