• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
सरकारी कार्यालयमा सेवाग्राहीले भोग्नु परेको सास्ति बारे डा.न्यौपानेको बकपत्र

आज जिल्ला प्रशासन कार्यालय नवलपरासी-बर्दघाट सुस्ता पश्चिम (बसुप) परासीमा म प्रमुख जिल्ला अधिकारीको सम्मुख हाजिर हुन बाध्य भएँ । कारण थियोे, म मेरो राष्ट्रिय परिचयपत्रका लागि सम्बन्धित शाखामा बिहान १०:०० बजे पुगेको थिएँ । बिस्तारै अन्य सेवाग्राहीहरू पनि पुग्नुभयो । १०:३० बजिसक्यो, एकजना पनि कर्मचारीहरूको उपस्थिति भएको थिएन । सेवाग्राहीहरू