• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
नवलपरासीका डाँका !

नवलपरासीमा पनि जमीनदार बाट निम्न वर्गमा शोषण भएको पाएँ मैले । सामान्यजनकोजीवन दासत्वमै बिति रहको थियो त्यहाँ पनि । अदालतमा मोहियानी र उखडा सम्बन्धी जग्गा विवादका मुद्दा प्रायः आइ रहन्थ्यो । भूमि सम्बन्धी ऐन, २०२१ जारी भएपछि वास्तविक जो ताहा भएको मोहीले पनि जग्गामा हक पाउने अवस्था भए पनि कतिपयले