• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
जङ्गबहादुर राणालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने एकीकृत शक्ति नेपालको माग

काठमाडौँ । श्री ३ महाराजाधिराज जङ्गबहादुर राणाले नेपालको इतिहासमा पुर्‍याएको योगदानको वास्तविक मूल्याङ्कन गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग एकीकृत शक्ति नेपालले गरेको छ। एकीकृत शक्ति नेपालका संयोजक देवप्रकाश त्रिपाठीले जङ्गबहादुर राणाले राष्ट्रका निम्ति पुर्‍याउनुभएको योगदानबारे उहाँको २०६ औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवन कमलादीमा एक अन्तरक्रियात्मक प्रवचन कार्यक्रमको आयोजना