• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
नेपालीले ५ महिनामा २६ करोडको चुइगम पड्काए

काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ लाख किलोग्राम भन्दा बढि चुइगम भित्रिँएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ७ लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २६ करोड ८२ लाख २९ हजार रुपैयाँ बाहिरिएको जनाएको छ । विभागले यस मंसिरसम्ममा चुइगम आयातबाट २१ करोड ५७