• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भन्दै शंकरापुर नगरपालिकाद्वारा किस्ट मेडिकल…

काठमाण्डौ । शंकरापुर नगरपालिका साँखुले आफ्नो नगरका वासिन्दा कृष्णगोपाल प्रजापतिलाई कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भनेर ललितपुरको ग्वार्काेस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल र सो मेडिकल कलेजका विशेषज्ञ चिकित्सकलाई साँखुमा आयोजित एक कार्यक्रममा विशेष सम्मान गरेको छ । नगरपालिकाको आयोजना तथा किस्ट मेडिकल कलेजको प्राविधिक सहयोगमा सालीनदी साँखुमा गत शुक्रबार

‘लक्ष्मीले आफ्नो कलेजो काटेर श्रीमानलाई दिइन्’….

शंखरापुर नगरपालिका वडा नं ६ इपा टोल, साँखुकी ४८ वर्षिया लक्ष्मी श्रेष्ठ प्रजापतिले ५० वर्षे आफ्ना श्रीमान कृष्ण गोपाल प्रजापतिलाई