© 2023
काठमाडौं । एसिसी महिला इमर्जिङ टिम्स टि–२० एसिया कपमा वर्षाको कारणले खेल रद्द हुदा नेपालले भारतसँग अंक बाँडेको छ । हङकङको मङकङ क्रिकेट मैदानमा हुने भनिएको खेल लगातार वर्षाको कारण टस पनि हुन नसकी दुबै टोलीले एक एक अंक बाँडेका हुन् । अंक बाडेसँगै नेपालले सेमिफाइनलको सम्भावना कायमै राखेको छ
मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिष्पर्धा गर्दैछ ।