• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
इतिहासका सबैभन्दा डरलाग्दो पाँच रहस्य, जसको समाधान आजसम्म कसैले गर्न…

एजेन्सी । विश्वको इतिहासमा यस्ता धेरै घटना भएका छन्, जसको रहस्य आजसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । धेरै इतिहासकार र वैज्ञानिकहरूले इतिहासका यी रहस्यहरू सुल्झाउने प्रयास गरे, तर तिनीहरू सफल भएनन् । संसारका पाँच ठूला रहस्यका बारेमा चर्चा गरौं जुन अहिलेसम्म समाधान हुन सकेको छैन । यरूशलेमको ‘आर्क अफ