• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको पेसी आज

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आाज जिल्ला अदालत रौतहटमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो। यसअघि न्यायाधीश बाबुकाजी बानियाको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । अदालतले मुद्दाको गाम्भीर्य र

थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निबेदन दिएका आलमको…

न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रवार भएको अन्तिम सुनुवाइपछि आलमलाई थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति हुने भन्दै