• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
मेयर बालेनको प्रश्न: खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर…

काठमाडौं । काठमाडौ महानगरपालीका प्रमुख बालेन शाहले देशमा गृह मन्त्रालय छ कि छैन भन्दै प्रश्न गर्नुभएको छ । थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने आफनो ज्यान लिने धम्कि दिएको भिडियो सहितको सन्देश राख्दै मेयर शाहले प्रहरी प्रशासन , शान्ती सुरक्षा छ कि छैन भन्नुभएको छ ।

थापाथली घटनाका दोषीको नाम किटान गरी कारवाहीका लागि महानगरबाट प्रहरीमा…

काठमाडौँ ।  थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी