२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीले पाइप बगाएपछि ५०० परिवार खानेपानीबाट वञ्चित

सर्लाही। अविरल वर्षापछिको बाढीले खानेपानीको पाइप बगाएपछि यहाँको लालबन्दीमा ५०० परिवार खानेपानी सुविधाबाट वञ्चित भएका छन् । लालबन्दी नगरपालिका–१५, कालिञ्जोर खोलाले पाइप बगाएको हो । सोही वडाअन्तर्गत खोलाको ड्याममाथि निर्माण गरिएको रिजर्भ ट्याङ्कीबाट खोला किनार हुँदै लालबन्दी–१५, चिसापानी क्षेत्र र १६ परवानीपुर क्षेत्रमा खानेपानी पु¥याइएको थियो । खोलाले दुवैतर्फको पाइपलाइनमा