८ मंसिर २०८१, शनिबार
,
Latest
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम लडाकुको बकपत्र: रसिया-युक्रेन युद्धभूमीबाट प्रचण्डलाई खुल्ला पत्र चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण केराखेतीबाट वार्षिक १० लाख आम्दानी मानव बेचबिखन गर्न लागेको आरोपमा एक जना पक्राउ लेबनानमा इजरायली हवाई आक्रमणः २० जनाको मृत्यु प्रधानमन्त्रीको चारदिने चीन भ्रमण, भेटवार्ता र सबै कार्यक्रम मंसिर १८ मा अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?
१५ औं योजनालाई उपेक्षा गर्नेगरी १६ औं पञ्चवर्षीय योजना निर्माण…

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताउनुभएको छ । उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताउनुभएको हो