© 2023
काठमाडौं । इरानबाट नेपालीलाई उद्धार गर्ने घोषणा गरेलगत्तै नेपालले भारतलाई धन्यवाद दिएकोछ । दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले भारतले गरिरहेको कदमका लागि धन्यवाद दिएका हुन् । राजदूत शर्माले भनेका छन्– ‘भारतले आपतकालको समयमा सधैं अमूल्य सहयोग प्रदान गरेको छ, चाहे त्यो संकटको समयमा विदेशबाट नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने होस्