२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवनको विद्युत् समस्या चाँडै समाधान हुने

चितवन। रोपाइँको याममा खडेरी परेपछि मोटरबाट पानी तान्ने, गर्मीका कारण एयरकण्डिसन, पङ्खालगायत विद्युतीय सामग्रीको उपभोग अत्यधिक बढ्दा चितवनमा विद्युत् भार व्यवस्थापन गर्न कठिन भएको छ । मुख्य गरी पश्चिम चितवनको चनौली सवस्टेशनमार्फत वितरण गरिएको विद्युत्मा बढी भार परेको हो । विद्युत् भार बढेसँगै नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापनका लागि केही दिन