खसी, बोका तथा च्याङ्ग्रा बिक्री सुरु (फोटो फिचर)

  

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत काठमाडौँमा बिक्री गर्न ल्याएको खसी, बोका तथा च्याङ्ग्रा । कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम) बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ । तस्वीर : अशोक घिमिरे