• /
    मङ्लबार, अशोज २८, २०७६

साहित्य

काँडेबार नाघेर आएँ

म उसले लाइदिएको काँडेबार नाघेर आएँ तिम्रो फूलबारीमा एउटा गुलाब टाँगेर आएँ । सम्झना बर्को न्यानो, शरदका चिसा साँझमा रहरका रुमाल समयको किलोमा बाँधेर आएँ । आफूसँगै हुन्छ आफ्नो, जो छैन, त्यो होइन बुझिसकेथ्यो मनले, मैले आफै भाँडेर आएँ । यति मात्रै होइन पक्कै, दुख्ला अझै माया मेरो चुहिसकेका आँसु पनि कोसमा थामेर आएँ । […]


ज्योतिषीय विज्ञान सम्बन्धी ‘ज्योतिष चिन्तामणि’ पुस्तक बजारमा

कुश्मा । ज्योतिष विद्या अध्ययन तथा जीवनमा ज्योतिष विज्ञान र यसको अनुशासन अवलम्बन गर्न चाहनेहरुका लागि ‘ज्योतिष चिन्तामणि’ नामको पुस्तक प्रकाशन भएको छ । उक्त पुस्तक हालै पर्वतको कुश्मा बजारमा सार्वजनिक गरिएको हो । बाग्लुङ जिल्लाको अमलाचौरमा जन्मिएका ज्योतिषी सूर्य पौडेलद्धारा लिखित सो पुस्तक ‘ज्योतिष चिन्तामणि’ उनले केही बर्ष यतादेखि पर्वतको कुश्मामा रहेर अपनाएको ज्योतिष […]


दोष मन्नुको थिएन

भारतकी प्रसिद्ध आख्यानकार मन्नु भण्डारीको उपन्यासमा आधारित नाटक ‘महाभोज’ काठमाडौंमा हिट भइरहेको छ । उनका ‘आप की बन्टी’लगायत अन्य उपन्यास र कथा भारतमा प्रसिद्ध छन् । पति राजेन्द्र यादवसँग मन्नुको दाम्पत्य जीवन सुखी भएन । प्रसिद्ध आख्यानकार तथा लामो समय ‘हंस’ पत्रिकाका सम्पादक रहेका स्व. यादवले यो स्मृतिमा गहिरो आत्मबोध र अपराधबोध प्रकट गरेका छन् […]


इतिहास कोर्ने हातहरु…

काठमाडौँ : राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतार्नुभएको छ । राजा प्रताप मल्ल बाजागाजाका साथ आइरहेका छन् […]


समाजवादको झण्डा फहराएरै छाडिन्छ: अध्यक्ष प्रचण्ड

काठमाडाैंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालबाट समाजवादको नयाँ अध्याय शुरु भएरै छाड्ने छ । हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ । त्यसमा कुनै पनि तलमाथि हुने छैन ।” उहाँले सङ्घ, प्रदेश […]


‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौं । २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारले पाएको छ । खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको घोषणा मंगलबार गरिएको हो । छुटेका अनुहारमा लेखक सायनले आफैंले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सुक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ […]


बी.पी.साहित्य सम्मान पुरस्कार साहित्यकार बैरागी काइँलालाई

काठमाडौं । यस वर्षको बी.पी.साहित्य सम्मान पुरस्कार साहित्यकार बैरागी काइँला (तीलबिक्रम नेम्वाङ)लाई प्रदान गरीने भएको छ । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले गठन गरेको समितिले बैरागी काइँलालाई प्रदान गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशी एक लाख एक हजार नगद रहेको छ । पुरस्कार यही भदौ २४ गते बी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजित समारोहमा […]


कविता: झरी

एक नासको झरीको आवाज कानैमा आइरहेछ । बाटामा साढेँहरु यताउता दगुर्दैैछन्। पल्लो घरको छानाको काग निर्थुक्क भिजेको छ । छिमेकीको कुकुर मालीक्नीको अघि पछि गर्दैछ । आमाले छाडेर गएको बच्चा रोईरहेको सुनिन्छ । यस वर्षको झरीले बाटो विगार्यो बाटोले गाडी विगार्यो । अनि गाडीलेचालक बिगार्यो । सबैले झरीलाई दोष दिए । मान्छे पनि झरीले मार्दो […]


कलापुञ्ज पाँचौँ बिहीबारदेखि

काठमाडौं । सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा)को आयोजनामा बिहीबारदेखि चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्, बबरमहलमा यही भदौ ५–९ गतेसम्म हुने ‘कलापुञ्ज–५’ मा लैनसिंह बाङ्देलका शिष्यहरुको चित्रकला प्रदर्शनी हुने छ । प्रदर्शनीमा चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर संैँजुृ, टार्जन साङ्पाङ, […]


यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री वैरागी काइँलालाई

काठमााडौं । मदन पुरस्कार गुठीले यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई दिने निर्णय गरेको छ । आइतबार बसेको गुठीको साधारसभाले योगेश राजलाई ‘रणहार’ पुस्तकका लागि मदन पुरस्कार दिने निर्णय गरेको हो । जगदम्बाश्री भने साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिन्छ । गुठीले मदन पुरस्कार–२०७५ का लागि सानु शर्माको ‘एकादेशमा’, […]






भर्खरै view all

खोला तर्ने क्रममा डुबेर दुई जना बेपत्ता

सीको भ्रमण ऐतिहासिक र फलदायी : मन्त्री बाँस्कोटा

जनता देश समृद्ध भएको हेर्न चाहन्छन् : नेता रावल

नेपाल प्रहरीमा साढे तीन हजार दरबन्दी थप

महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394