• /
    सोमवार, भदौ ९, २०७६

छिमेक

योगगुरू रामदेवका सहयोगी बालकृष्णलाई हृदयघात, अस्पताल भर्ना

काठमाडौं । योगगुरू बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। हृदयघात भएपछि शुक्रबार करिब अपरान्ह ४ बजे उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पतञ्जली योगपिठका अनुसार उनलाई पहिला हरिद्वारस्थित अस्पतालमा लगिएको थियो। तर अस्पतालले उनलाई एम्समा रेफर गरेको हो। उनको उपचारमा संलग्न चिकित्सक अधीक्षक ब्रहमप्रकाशले बालकृष्णलाई ‘अल्टर्ड […]


कृष्णाष्टमीमा भागदौड हुँदा चार तीर्थालुहरुको मृत्यु

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ । सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरुबीच सो भागदौड भएको बताइएको छ । उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर […]


भारतीय विदेशमन्त्री जयशंकर र देउवाबीच भेटवार्ता

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।जयशंकरले बिहिबार बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर भेट गरेका हुन् । नेपालको दुईदिने भ्रमणमा रहेका जयशंकरले देउवासँग दुई देशबीच आपसी सम्बन्धबारे छलफल गरेको स्रोतले बताएको छ । यसअघि जयशंकरले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम […]


कश्मिर द्वन्द: राष्ट्रवादी र उग्रपन्थी गीतहरु सामाजिक संजालमा बढ्दै

नयाँ दिल्ली (एपी) । भारतको हिन्दू नेतृत्वको राष्ट्रवादी सरकारले दशकौंदेखि रहेको यो कश्मिीरको विवादित क्षेत्रबाट राज्यलाई अलग गरिरहेको थियोे भन्ने घोषणाको केही घण्टामै सोशल मीडियाहरुमा यस सम्बन्धि म्यूजिक भिडियोहरू देखिन थाले। गीतले भारतको २५० करोड यूट्यूब प्रयोगकर्तालाई मुस्लिम बाहुल्य क्षेत्रमा बसाइँ सर्ने, त्यहाँ जग्गा किन्ने र कश्मीरी महिलासँग विवाह गर्ने सन्देश सुनाएको छ। यो ‘देशभक्ति […]


मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता

चेङ्दु । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ । स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । बुधबारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए । देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा […]


भ्रष्टाचारको आरोपमा भारतका भूतपूर्व अर्थमन्त्री पक्राउ

काठमाडौं । भारतका भूतपूर्व अर्थमन्त्री पी चिदम्बरम भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ। सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनलाईदिल्लीस्थित घरबाट पक्राउ गरेको हो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो। सो अभियोगमा उनका छोरा पनि मुछिएका छन्। उक्त अभियोग भारतीय जनता पार्टीको […]


भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं ओर्लिंए

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी बुधबार दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । बैठक बुधबार र बिहीबार काठमाडौंमा बस्नेछ । उनी तीन वर्षको अन्तरालपछि काठमाडौं ओर्लिंएका हुन् । जयशंकरले बैठक सुरु […]


पाकिस्तानी सेनाको गोलाबारीमा परेर एक भारतीय सेनाको मृत्यु, अन्य चारजना घाइते

काठमाडौं । पाकिस्तानी सेनाको गोलाबारीमा परेर मंगलबार एक भारतीय सेनाको मृत्यु भएको छ।अन्य चारजना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्। कृष्णा घाटी सेक्टरमा बिहान भारतीय समयअनुसार ११ बजे आक्रमण भएको हो। पाकिस्तानी आक्रमणपछि भारतीय सेनाले पनि जवाफी कारवाही गरेको थियो। भारत प्रशासित जम्मु कस्मिरको पुंछ जिल्लास्थित नियन्त्रण रेखा उल्लंघन गरेर पाकिस्तानी सेनाले भारतीय सेनाको क्याम्पमा […]


कैलाश मानसरोवर जाँदै गरेका तीन भारतीय तीर्थयात्रीको मृत्यु

नुवाकोट । कैलाश मानसरोवर जाँदै गरेका तीनजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतीय नागरिक ५५ वर्षीया इशारा अर्चना जइप्रकाश, ५३ वर्षीय एन्गाडिएरामविलुनी हारी, ५९ वर्षीया स्लभल्ललुर स्वराज लक्ष्मीको लेक लागेर मृत्यु भएको रसुवा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गोकर्ण थापाले जानकारी दिए।उनीहरुको साउन १,२ र ३ गते मृत्यु भएको हो।


भारतको चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो । चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ । इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने जनाएको […]




भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394