• /
    सोमवार, भदौ ९, २०७६

स्वास्थ्य / जीवन शैली

भित्रिमधेसमा झाडापखालाबाट ६५ जना विरामी

डडेल्धुरा । जिल्लाको भित्रिमधेस जोगबुढा क्षेत्रमा झाडापखालाको प्रकोप देखिएको छ । वडा नं. ८ को सानखोला र धादलीफाटामा अहिलेसम्म ६५ जनामा झाडापखलाको प्रकोप देखिएको परशुराम स्वास्थ्य शाखाका उपसंयोजक हिक्मत धामीले जानकारी दिएका हुन् । साउन २९ गतेदेखि झाडापखालाको प्रकोप देखिएको थियो । उनले भने, हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं […]


स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन दिन्न्: कृषिमन्त्री खनाल

काठमाडौं ।कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन् । मन्त्री खनालले संसारभरका रोग हुल्ने गरि नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने बताए । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको बताए । व्यवसायीहरुले […]


सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको निर्माण प्रक्रिया खारेज गर्न माग

काठमाडौं । सांसदहरुले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको निर्माण प्रक्रिया रद्द गरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखेका छन् । संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले निर्माण प्रक्रियामा सम्बन्धित निकाय जिम्मेवार बन्न नसकेको र राज्यकोषको ढुकुटी सकाउने काम मात्रै भएको भन्दै सम्पूर्ण प्रक्रिया खारेज गर्न सुझाएका हुन् । […]


शल्यक्रिया गरेका बिरामीको मृत्युपछि अस्पतालमा नाराबाजी

धनगढी । धनगढीस्थित निर्सग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–१२ ओदालीका ५० वर्षीय मदनसिंह भण्डारीको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको हो। भण्डारीलाई सोमबार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरेको थियो। उनको दिउँसो साढे ३ बजे पित्तथैलीको अप्रेसन गरिएको थियो। डाक्टर निराज आलम अन्सारको समूहले अप्रेसन गरेका […]


युरोपका बिरामी पनि उपचारका लागि नेपाल आउँछन्: स्वास्थ्यमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले युरोपका बिरामी पनि उपचार गर्न नेपाल आउने गरेको दाबी गरेका छन् । प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताए । ‘नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन्’ विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट […]


दर्ता नभएका औषधी बिक्री वितरण नगर्न बिक्रेताहरुलाई आग्रह

काठमाडौं । औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ । सूचनामा औषधी ऐन २०३५ को दफा […]


भक्तपुर क्यान्सर अस्पतालमा किचलाे, व्यवस्थापन समितिकाे पुनर्गठनप्रति आपत्ति

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरुमा बदनियतपूर्वक लाञ्छना लगाउने कार्य भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो स्पष्ट पारेको हो । संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको परिस्थितीमा एउटा पारीवारीक वातावरणमा सुमुधर सम्बन्ध अस्पताल व्यवस्थापनमा कर्मचारी र व्यवस्थापनबीच रहेको असल सम्वन्धमा […]


समायोजन व्यक्ति विशेष भएको भन्दै सच्याउन चिकित्सक संघको माग

काठमाडौँ । चिकित्सकको समायोजन ऐन र जेष्ठताको आधारमा नभएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघले आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको चिकित्सकको समायोजन व्यक्ति विशेषलाई लक्षित गरिएको भन्दै कार्यविधि, वैज्ञानिक एवं पारदर्शी रुपमा समायोजन गर्नुपर्ने माग गरेको छ । चिकित्सकको अहिलेको समायोजनले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने निश्चित […]


मेसिनबाट सेनेटरी प्याड

भीमदत्तनगर । विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको बताए । नगरपालिकाले रु २६ लाख ३३ […]


डेङ्गुका राेगी तीन हजार नाघे, नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयमा पैसा छैन

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५-७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् । सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका […]




भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394