• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

सेयर बजारमा सामान्य गिरावट



काठमाडौँ । आज शुक्रबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ७.५६ अंकले घट्दा १ हजार ९७१.३६ विन्दुमा बन्द भएको छ ।

आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २२० कम्पनीको सेयर कारोबार भएको थियो । नेप्सेमा ७३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ६० कम्पनीको सेयरमूल्य बढेको छ भने ११५ कम्पनीको सेयरमूल्य घटेको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।