• /
    सोमवार, भदौ ९, २०७६

बैँक / वित्त

झापा र ईलाममा प्रभुको एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको झापा मालपोत कार्यालय प्रमुख चण्डिप्रसाद कोईलाले उद्घाटन गरेका छन् । त्यसैगरी, ईलामस्थित मालपोत कार्यालय परिसरमा राखिएको एक्टेन्सन काउण्टरको ईलाम मालपोत कार्यालय प्रमुख केशब कुमार ढकाल र कोष तथा लेखा […]


चितवनको भरतपुरमा रहेको वाणिज्य बैंकमा आगलागी

चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक भवनमाआगलागी भएको छ । सोमबार बिहान साँढे सात बजेदेखि लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगो दमकल र सुरक्षाकर्मी र स्थानीयको पहलमा नियन्त्रणमा आएको हो । आगलागीबाट दुई तले सो भवनको तल्लो तलाका अधिकांश सामान […]


आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिकोत्सब सम्पन्न

काठमाण्डौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले यस अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिदंै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताए । चालु आ.व.२०७६/७७ मा थप शाखा बिस्तार […]


बिग मर्जरबारे गभर्नरकाे भनाइ, ‘ठूला परियाेजना संचालन गर्न मर्जर अावश्यक’

काठमाडाैंः नेपाल राष्ट्र बैंकले वााणिज्य बैंकहरुलाई एक आपसमा मर्जर गराउन सकिन्छ कि भनेर नीति ल्याएको हो ।  मौद्रिक नीतिमा पनि २०७७ असार भित्रमा मर्जरमा जाने बैंकलाई केही सुविधा दिएको हो । स्प्रेड दर, शाखा खोल्न, सिइओ र अध्यक्षलाई  कुलिङ पिरियडमा सुविधा दिएको हो । हिजोको दिनमा बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स बाँडियो र अहिले किन […]


मेगा बैंक मुनाफा

काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रु ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भएको हो । सो बैंकले आज जारी गरेको विज्ञप्तिमा २०७६ […]


सहकारीलाई बेलैमा नियन्त्रण नगरिए भयानक दुर्घटना हुन्छ: मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटना हुने खतरा रहेको बताएकी छिन् । काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, मन्त्री अर्यालले भनिन्, ‘हामीले केही कोसिस सहकारी नियमावलीमार्फत गरेका छौं ।’ […]


कुपण्डोलमा सनराइज बैंकको शाखा विस्तार

काठमाडौं । सनराइज बैंकले ललितपुरको कुपण्डोलमा शाखा विस्तार गरेको छ ।ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले उक्त शाखाको उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले एटिएमको पनि सोहि समारोहमा उद्घाटन गरेको हो । सन्राइजको शाखा हाल संख्या एक सय १७ पुगेको छ । त्यसैगरी, ३८ शाखारहित […]


सन्दर्भ ब्याजदर: ब्याजदरलाई लिएर त्यति धेरै गुनासो छैन

काठमाडौं । ब्याजदर निर्धारण तथा सिफारिस समितिको २०७६ श्रावण १६ गतेको निर्णय बमोजिम सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को नियम २३ मा तोकिएको आधार र सामान्य भार समेतको आधारमा सन्दर्भ ब्याजदर तोकि २०७६ श्रावण १९ गतेबाट लागू भएको छ । धेरै सहकारीकर्मीहरू र जिल्ला संघहरूले सन्दर्भ ब्याजदरको विरोध गरिरहेका छन् […]


आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” ल्यायो

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” ल्याएको छ । १६–१८ सम्म प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रिय तथा शाखा प्रबन्धक सम्मेलनको अवसरमा सार्वजनिक गरेको थियो । यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन […]


समुदायलाई बगैँचा हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले काठमाडौँ महानगरपालिका–१ स्थित कमलपोखरीमा रहेको महानगरीय प्रहरी वृत्त अगाडिको बगैँचा आज वडालाई हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले करीब रु आठ लाखको लागतमा एक महिनाका अवधिमा उक्त स्थानमा हरियाली फूल र बिरुवाले सजाएर बगैचा निर्माण गरेको हो । आयोजित कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले वडाध्यक्ष भरतलाल श्रेष्ठलाई […]




भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394