• /
    सोमवार, भदौ ९, २०७६

बजार

नेप्से पुनः ओरालो यात्रामा

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो […]


नाडा अटो शो: चिनियाँ ब्रान्ड डीएफएसके पनि सहभागी हुने

काठमाडौं । नाडा अटो शोमा चिनियाँ ब्रान्ड डीएफएसके पनि आउने भएको छ। नेपाली बजारमा केही समयअघिमात्र आधिकारिक बिक्री सुरु भएको डीएसएफकेका एसयूभी र पिकअप अटो शोमा प्रदर्शनीमा राखिने भएको हो। यसमा डबल क्याव पिकअप सेग्मेन्टमा रहेको गाडी लक्जरी रहेको कम्पनीले बताएको छ। कम्पनीले बिक्री वितरण गरिरहेको एसयूभी ग्लोरी ५८० एमटीको मूल्य ६२ लाख ८० हजार […]


फेरि सुनको मुल्य बढ्यो

काठमाडौं । केहि दिनदेखि स्थिर रहेको सुनको मुल्य आज (बुधबार) तोलामा रु ३०० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार प्रति तोला ७१ हजार ३०० मा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ […]


आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भइरहेको छ । शुक्रबार तोलमा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएको थियो […]


साताको पहिलो दिन सुनको भाउ घट्यो

काठमाडौं । साताको पहिलो दिन छापावाल सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकम अनुसार आइतबार (आज) सुन तोलामा रु ५०० ले घटेको हो । शुक्रबार तोलमा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको […]


उकालो लागेको सुनको मूल्य शुक्रबार स्थीर

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार पनि सुनको मूल्य प्रतितोला ७१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । यस्तै तेजाबी सुनको मूल्य ७१ हजार दुई सय प्रतितोला रहेको छ ।


पल्सर १२५ सीसीको नियोन सार्वजनिक

काठमाडौं । बजाज अटोले भारतीय बजारमा पल्सर १२५ नियोन सार्वजनिक गरेको छ। कम्पनीले १२५ नियोन ड्रम र डिस्क दुबै भेरियन्टमा बजारमा बजारमा ल्याएको हो। ५ स्पिड गेयर बक्स रहेको यो बाइक जुनसुकै गेयरमा स्टार्ट गर्न सकिन्छ। १२५ सिसि डिटिएसआई इन्जिनको पल्सर १२५ नियोनले ८ हजार ५ सय आरपिएममा ११.८ बिपिएच पावर र ६ हजार ५ […]


सुन तोलाकै ७१ हजार ५ सय पुग्यो

काठमाडौं । आज (बिहीबार) सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको हो । यता तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ ।


सुनको मूल्यमा नयाँ रेकर्ड, तोला कै ७१ हजार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन तोलामा ७१ हजार पुगेको छ।यो सुनको मूल्यको नयाँ रेकर्ड हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो। सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो।यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। १५ रुपैयाँले बढेर चाँदी […]


कोकाकोलाको ‘जिग्री’ बजारमा

काठमाडौं । बोटलर्स नेपालले तीन अर्ब लगानी थपेर स्थापना गरेको नयाँ प्लान्टबाट उत्पादन थालेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पेय पदार्थ कोकाकोलाले कोकाकोला मिनी प्याक ‘जिग्री’ सार्वजनिक गरेको हो । ‘जिग्री’ ब्राण्ड एम्बासेडर नेपाली चलचित्र जगतका सुपर स्टार अनमोल केसी र नायिका प्रियंका कार्कीले सार्वजनिक गरेका थिए । कम्पनीले ‘हात हातमा कोकाकोला, साथमा जीग्री’ […]




भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394