• /
    शुक्रबार, मंसिर २०, २०७६

अर्थ खबर

सुनको मूल्य लगातार ओरालो लाग्दै, आज कतिमा भइरहेको छ कारोबार

काठमाडौंं । पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० तोकेको छ । बिहीबार छापावाला सुन प्रतितोला […]


‘नम्बर वान’ बन्यो ग्लोबल बैंक, नयाँ बैंककाे नाम पनि ग्लोबल आईएमई बैंक

काठमाडौँ । नेपाल सरकार र राष्ट्र बैंकको नीति अनुरुप ग्लोबल आईएमई बैंक र जनता बैंक एकआपसमा गाभिएका (मर्ज) भएका छन्। मर्ज भएकाे नयाँ बैंककाे नाम ग्लोबल आईएमई बैंक राखिएकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा शुक्रबार आयोजित विशेष समाराेहमा संयुक्त काराेबारकाे शुभारम्भ गरेका हुन् । मर्जरपछि ग्लोबल आईएमई बैंक नेपालकै […]


हंस सहकारीको प्राङ्गारिक बजार

चितवन । नारायणगढमा रहेको हंस बहुद्देश्यीय सहकारी संस्थाले प्राङ्गारिक उत्पादन र बजारीकरण शुरु गरेको छ । कृषि उत्पादनमा विषादीको बढी प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आफ्ना सदस्य र सर्वसाधारणलाई प्राङ्गारिक उत्पादन बिक्री गर्ने उद्देश्यले सहकारीले यो काम शुरु गरेको जनाएको छ । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार नारायणगढ बजारमा मासिक रु १० […]


बीआरआई, कनेक्टिभिटी र नेपाल

सञ्जय आचार्य काठमाडौँ — नेपालमा केही वर्षदेखि रेलमार्गको बहस चलिरहेको छ । ब्रिटिस–इन्डिया सरकारले सन् १९२७ मा निर्माण गरिदिएको अमलेखगन्ज–रक्सौल रेलमार्ग ९३९ किलोमिटर० र सन् १९३७ मा निर्माण गरिदिएको जनकपुर–जयनगर ९४५ किलोमिटर० रेलमार्गलाई विस्तार गर्ने कार्यक्रमहरू त्यसपछि बन्न सकेनन् । ब्रिटिस–इन्डियाले नेपालमा दशकौं पहिले नमुनाका रूपमा यी रेलमार्ग स्थापना गरिदिएको थियो । पछि जनकपुर–जयनगर रेलवेलाई विजलपुरासम्म विस्तार पनि […]


गन्तव्य गोवा : नेपालीले धानेको पर्यटन क्षेत्र, जहाँ पानीमाथि तास खेलिन्छ

गाेवा। समुद्रमाथि तैरिरहेका ठूला ठूला क्रुज, जब साँझ पर्दै जान्छ बत्तीको प्रकाशले आँखा नै झिमिक्क नपारुँ जस्तो लाग्न थाल्छ । समुद्रका बीचतिर तैरिरहेका क्रुजतिर खचाखच यात्रुहरु बोकेर लम्किरहेका विद्युतीय डुंगाका क्याराभान । विशाल बंगलाजस्तो क्रुजमा हजाराैं घुमन्तेहरु आआफ्नै सुरमा । कोही खानपानमा, कोही जुवाघरमा, कोही क्रुजको छतबाट दृश्यावलोकन गर्दै साँझदेखि बिहान मिर्मिरेसम्मको एउटा बेग्लै संसार […]


एकै दिनमा ह्रवातै बढ्यो सुनको मुल्य, कति छ आजको मूल्य ?

काठमाडौँ । मंगलबार सुन तोलामा ७१ हजार ४०० मा कारोबार भएको सुन बुधबार भने ह्रवातै बढेको छ । बुधबार सुनको मूल्य तोलामा ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७२ हजार २०० मा कारोबार भएको छ भने तेजावी सुन ७१ हजार ९०० मा कारोबार भएको छ । यस्तै […]


भारत र नेपालका इन्स्योरेन्स इन्स्टीच्यूटबीच सम्झौता, बीमा तालिम निकायबीच सहकार्य गरिने

काठमाडौं । नेपालको इन्स्योरेन्स इस्टिच्यूट (आईआईएन) र भारतको प्रख्यात इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया (आईआईआई)बीच सहकार्य गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै बीमा समिति परिसरमा रहेको इन्स्योरेन्स इन्स्टीच्यूट अफ नेपाल (आईआईएन) ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ भने यता इन्स्टीच्यूटमार्फत दिइने तालिमले समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने पक्का भएको छ । आईआईएनका […]


धितोपत्र बजारमा सामान्य सुधार

काठमाडौं । धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले बढेर २४६.३४ पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । स्टकका अनुसार आज […]


भारतमा नेपाली अधिकृतका लागि सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रशिक्षण शुरू

काठमाडौंः भारतको फरिदाबादस्थित भन्सार, अप्रत्यक्ष कर तथा नार्काेटिक्स सम्बन्धी राष्ट्रिय प्रशिक्षण केन्द्र (नासिन) मा “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे नेपाली अधिकृतहरूका लागि प्रशिक्षण शुरू भएकाे छ । नेपाल सरकारका २१ जना अधिकृतहरूकाे तेस्रो समूहले भाग लिइरहेकाे उक्त प्रशिक्षण यही मंसिर १६ देखि २२ गतेसम्म सञ्चालन हुनेछ । नेपाल सरकारको अनुरोधमा ६० […]


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमले यी वस्तुको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको जनाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएका कारण नेपालमा मूल्य समायोजन गर्नु परेकाे आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ […]






भर्खरै view all

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’

महाबिर पुन सम्मानित , राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

‘निजी क्षेत्रलाई ढुक्कसँग लगानी गराउन सकेमा मात्र देशमा आर्थिक समृद्धि आउँछ’

सीमाको बिषयमा सरकार गम्भीर नबनेकोमा नेकपाकै सांसदको आपत्ति

१३औं ‘साग’मा नेपाल दोस्रो स्थानमा, अहिलेसम्म ४० स्वर्ण जित्न सफल




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394