• /
    सोमवार, चैत्र २४, २०७६

फिचर स्टोरी

किसानका दुःख, “गाई पनि सडकमा पुग्ने भए, ऋणले किसान पनि सडकमा पुग्ने भयौं”

काठमाडाैंः “गाई पनि सडकमा पुग्ने भए, ऋणले किसान पनि सडकमा पुग्ने भयौं” काठमाडाैंकाे दुग्ध किसान निलबाराही मिश्रित कृषक समूहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारीको मन अचेल गोठमा बाधिराखेको गाई छेउ पुग्दा निकै अमिलो हुन्छ । केही बर्षदेखि दुग्ध व्यवसायलाई नै आफ्नो मुख्या पेसा बनाएका भण्डारीलाई आफूले पालेका गाईलाई पुटभरी आहारा र दान खुवाउन नसक्दा […]


कुङ्फु खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण

काठमाडौं निम्न आर्थिक स्थितिका कुङफु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई साेमबार घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो । जर्मनीका तीन नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिचि मुन्वर्गको सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरी दिएका हुन् […]


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्पदा क्षेत्रकाे अवलाेकन (फाेटाे फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भूकम्पबाट ध्वस्त राजधानीका प्रमुख सम्पदा क्षेत्रकाे अवलाेकन भ्रमण गरी पुनरनिर्माण कार्यका बारेमा जानकारी लिनुभयाे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडाैं महानगरपालिका र नेपाल सरकारका विभिन्न निकायले काठमाडाैंका मुख्य सम्पदा क्षेत्रहरू वसन्तपुर, रानीपाेखरी, धरहरा समेतका संरचनाहरू निर्माण गरिरहेका छन् ।


‘उतिखेर घरघर गएर छोरीहरूलाई स्कुल ल्याउँथ्याैं’

बागलुङ नगरपालिका–१२ स्थित वरडाँडा पुग्दा उनी भागवत गीता वाचन गर्दै थिए। चौवालिस वर्षदेखिको यो उनको दैनिकी पनि हो। ‘सात्विक र संस्कृति पालना गरिन्थ्यो। तरकारी या आलु काट्ने भन्न पाइँदैनथ्यो। ‘काट्ने’ शब्द प्रयोग गर्दा हिंसा बुझिन्थ्यो। तरकारी बनाउने या केलाउने, आलु बनाउने आदि भन्नुपथ्र्यो,’ भागवत गीता पन्छाउँदै ‘डिल्लीप्रसाद गुरु’ले झन्डै ६ दशकअघिको विद्यार्थी जीवन सम्झिए। सबैले […]


मातातीर्थस्थित बैकुण्ठनाथ दिव्यधाममा कोटीहवन महायज्ञ हुने

काठमाडौँ । श्रीवैकुण्ठनाथ दिव्यधाम चन्द्रागिरि ८, मातातीर्थमा बृहद् राष्ट्रशान्ति कोटीहवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन महोत्सव, २०७६ आयोजना गरिने भएको छ । आगामी फागुन १ गतेखि ९ गते महाशिवरात्रीका दिनसम्म आयोजना हुने यस कोटी हवन महायज्ञ चन्द्रागिरि नगरमा पहिलो पटक आयोजना हुन लागेको हो । श्रीवैकुण्ठनाथ दिव्यधामका उत्तराधिकारी स्वामी हरिप्रपन्नाचार्य (हरि ओमजी) का अनुसार यस […]


ज्यापु दिवस (फाेटाे फिचर)

काठमाडाैंः याेमरी पुन्हेकै अवसर पारेर राजधानीमा राष्ट्रिय ज्यापु दिवस मनाइएकाे छ । याे दिवस हरेक वर्ष मनाउने गरिन्छ । यस दिवसका अवसरमा परम्परागत नृत्य, बाजागाजा र सांस्कृतिक पक्षका बारेमा विचार विमर्श हुने गरेकाे छ । काठमाडाैंकाे वसन्तपुरमा सम्पन्न ज्यापु दिवसका केही झलकहरू । तस्वीरः रासस


गन्तव्य गोवा : नेपालीले धानेको पर्यटन क्षेत्र, जहाँ पानीमाथि तास खेलिन्छ

गाेवा। समुद्रमाथि तैरिरहेका ठूला ठूला क्रुज, जब साँझ पर्दै जान्छ बत्तीको प्रकाशले आँखा नै झिमिक्क नपारुँ जस्तो लाग्न थाल्छ । समुद्रका बीचतिर तैरिरहेका क्रुजतिर खचाखच यात्रुहरु बोकेर लम्किरहेका विद्युतीय डुंगाका क्याराभान । विशाल बंगलाजस्तो क्रुजमा हजाराैं घुमन्तेहरु आआफ्नै सुरमा । कोही खानपानमा, कोही जुवाघरमा, कोही क्रुजको छतबाट दृश्यावलोकन गर्दै साँझदेखि बिहान मिर्मिरेसम्मको एउटा बेग्लै संसार […]


काभ्रेकाे कुपिन्टारमा एक करोड ८२ लाखको सिँचाइ आयोजना शुरु

बनेपाः जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा रु एक करोड ८२ लाखको सिँचाइ आयोजना निर्माण शुरु भएको छ । त्यहाँको करीब ३०० हेक्टर खेतीयोग्य जमीनमा सिञ्चित गर्ने उद्धेश्यले चमेरो ओढार सिँचाइ आयोजना तयार गरी प्रदेश नं ३ सरकारको बजेट सहयोगमा काम थालिएको हो । “सिँचाइ आयोजनाका लागि प्रदेश सरकारले रु एक करोड […]


सागकाे भव्य रिहर्सल (फाेटाे फिचर)

काठमाडौं । तेस्रोपटक नेपालमा आयोजना हुन लागेको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि दशरथ रङ्गशालामा शुक्रबार साँझ पूर्व अभ्यास गरिएकाे छ । सागको औपचारिक उद्घाटन हुन दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले वातावरणलाई उत्साहित बनाएको छ । आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ । तस्वीरहरूः प्रदीप राज वन्त र […]


पर्यटनमार्फत विकास र समृद्धि पछ्याउँदै इण्डाेनेसियाकाे लाबुअन बाजो

लाबुअन बाजो, इण्डोनेशिया । इण्डोनेशिया घुम्न जाने जो कोहीको पहिलो रोजाइमा सुन्दर शहर बालीकै नाम अग्रपंक्तिमा आउँछ । वर्षौंदेखि यस शहरले विश्वका करोडौँ मानिसलाई प्रत्येक वर्ष लोभ्याइरहेको छ । दक्षिणपूर्वी एशियाली मुलुक इण्डोनेशियामा बाली मात्र होइन, जैविक विविधताले भरिएका अरु धेरै बाली विश्वलाई नै मोहित तुल्याउने क्षमताका छन् । झण्डै १७ हजार साना–ठूला द्वीपले बनेको […]






भर्खरै view all

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

पश्चिम नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

अमेरिकामा चार नेपालीको मृत्यु




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
NP Rimal Nirmal

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394