• /
    सोमवार, भदौ ९, २०७६

लेख रचना

“सम्भोगको विपरीत आसन”

डा.मतिप्रसाद ढकाल जब पुरुष सम्भोगावस्थामा श्रमले शिथिल हुन्छ तर स्त्रीको कामेच्छा भने अतृप्त नै रहन्छ तब आफ्नो अतृप्त कामवासनालाई शान्त गराउनका लागि पुरुष ऊर्ध्वमुख र स्त्री अधोमुख गरेर सम्भोगका लागि प्रवृत्त हुन्छन्, त्यसलाई सम्भोगको विपरीत आसन भनिन्छ । कामशास्त्रमा यस किसिमको आसनलाई पुरुषायित वा विपरीत रति भन्ने गरिन्छ । यस किसिमको आसनमा पुरुषलाई कुनै किसिमको […]


प्रहरीलाई काभ्रे होइन, राष्ट्रपतिलाई नारायणहिटी

काठमाडौं । अहिले म बयानब्बे वर्षमा हिँड्दै छु । औंलाले अक्षर पार्न गाह्रो, निकटस्थको सहयोगमा यति कोर्दै छु । शीतल निवासको क्षेत्रफल बढाउन प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेमा सार्ने कुरो नउठेको भए यो झन्झट सायद गर्दिनथें । मैले २००६ कात्तिकमा निजामती जाँचमा बोर्डफस्ट भई सरकारको सिन्दूर पहिरें । श्री ३ मोहनशमशेर र कमान्डर–इन–चिफ बबरशमशेरका हजुरमा दाम चढाएर नोकरी खाएँ । करिब […]


भारतमा भोलि मतदानः कसले जित्ला चुनाव ?

एकराज पाठक भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हुँदैछ। निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ। निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ। तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ, कसैको पक्षमा सङ्लिएको देखिँदैन।  तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच […]


लगानीकर्ता नझस्किऊन्

  सोमबहादुर थापा चैत १५–१६ मा वैदेशिक लगानी सम्मेलन हुँदै छ । सम्मेलनबाट ६३ आयोजना (४६ सरकारी र १७ निजी) मा ३० खर्ब रुपैयाँजतिको लगानी जुटाउने लक्ष्य सरकारले राखेको छ । सम्मेलनमा भारत र चीनको बढी चासो र सहभागिता हुने अपेक्षा गरिएको छ ।  छिमेकी देशको नाताले र नेपालको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक र कूटनीतिक […]


शान्ति प्रक्रियाको पगडन्डी

किशोर नेपाल काठमाडौँ — देशमा गणतन्त्र स्थापनाको ऐतिहासिक घोषणा हुँदाको अवस्था उति उत्साहजनक बन्न सकेको थिएन । गणतन्त्रको स्वागतमा जनताले उत्साह र उमंग प्रदर्शन गर्न चाहेका थिए, पार्टीहरूले त्यसलाई निरुत्साहित गरे । उनीहरूले बुझेनन् अथवा बुझ्न चाहेनन् । त्यतिबेला यही तथ्यलाई इंगित गरेर ‘लिखुरे गणतन्त्र’ भनेर टिप्पणी लेख्दा केही राजनीतिक कार्यकर्ताले छड्के हानेका थिए । जनताले गणतन्त्र नेपालमा एक […]


दलभित्र अवैचारिक हुँडलो

अच्युत वाग्ले काठमाडौँ — समृद्धिको मुद्दा क्रमशः सरकारको कोरा हुङ्कारको विषय मात्रै बन्दै गएको छ । राष्ट्रिय चासो र बहसको यो गम्भीर मुद्दाले दर्बिलो राजनीतिक स्वामित्व प्राप्त गरेन भने त्यो केवल फोस्रो राजनीतिक नारामा रूपान्तरण हुन्छ । नेपालको आफ्नै इतिहास त्यसको ज्वलन्त साक्षी छ । आधारभूत आवश्यकता, एसियाली मापदण्डदेखि अहिलेको ‘सुखी नेपाली समृद्ध नेपाल’ सम्मका विकासका सपनाले मूर्तरूप […]


विश्वभर फैलिँदै भेनेजुएला सङ्कटको तरङ्ग

जीवन भण्डारी काठमाण्डौ । विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ । भेनेजुएलाका लागि त्यहाँको प्राकृतिक स्रोत साधन र राजनीतिक प्रणाली नै मुख्य अभिशाप भएको छ । कतिपय विश्लेषकहरु यतिखेरको भेनेजुएला सङ्कट […]


अमेरिका नेपाल कति रकम पठाउन र बोक्न पाइन्छ ?

-सानुबाबु सिलवाल​ अब पहिले जस्तो अमेरिकाबाट नेपाल वा नेपालबाट अमेरिका वा जुनसुकै देशबाट नेपाल र नेपालबाट जुनसुकै मुलुकमा रकम, नगद अर्थात करेन्सि पठाउने, पाउने, लेनदेन गर्ने, कारोबार गर्ने, आतेजाते गर्दा साथमा बोक्ने, ट्रान्सफर गर्ने कुनै पनि गतिबिधिमा हरेक मुलुकले निगरानि, कडा नियम र निषेध एबम दायरा भित्र कसिकसाउ गर्दै लगिरहेको छ​। पहिले जस्तो ट्राभल गर्दा […]


दुई पर्खालले घेरिएको अमेरिकी राजनीति

एकराज पाठक काठमाण्डौं, अमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि दिगो समाधान भने यो होइन । उहाँले आफ्नो प्रशासनको प्रतिष्ठासँग जोडेर प्राथमिकतामा राखेको मेक्सिकोसँगको पर्खाल निर्माणको निकास गत जनवरी २५ मा गरेको हस्ताक्षरले दिँदैन । सरकारी खर्चसम्बन्धी संसदले पारित गरेको विधेयकमा उहाँले हस्ताक्षर त गर्नुभयो तर […]


नारा मितव्ययी, पारा खर्चिलो

दिनेशहरि अधिकारी काठमाडौँ — मितव्ययितासँग औचित्य, सदाचार र नैतिकता जोडिएको हुन्छ । संघीयता कार्यान्वयनसंँगै मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि लगायतका पदाधिकारीको संंख्यामा मात्र वृद्धि भएन । त्यसैको हाराहारीमा विभिन्न आयोग, कार्यालय, सचिवालय र निकाय गठनसंँगै कर्मचारीको संख्या व्यापक बढेको छ । तलब, भत्ता र सेवा–सुविधाका दृष्टिले यो ‘वृद्धि’ भयावह देखिन्छ । संघ र प्रदेशमा मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि कोभन्दा […]




भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394