• /
    बिहिबार, कार्तिक ७, २०७६

सामाजिक संञ्जाल

विमान ढिलाे भएपछि मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा गालीगलौज

बाँकेः मन्त्रीका कारण विमान उडानमा ढिलाइ भएपछि अाक्राेसित केही युवाले विमानभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा राखिएकाे छ । सूचनाकाे हकका अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको विमानभित्र मन्त्री भट्टराईलाई गालीगलाैज गरेकाे भिडियो खिचेर युट्युबमा राखेकाे थियाे । काठमाडौं आउने […]


अलेक्ज्याण्डर द ग्रेट अर्थात सिकन्दर महान

चन्द्रमणी गाैतम अलेक्ज्याण्डर द ग्रेट (ई.पू. ३५६–३२३) लाई भारतीयहरू ‘सिकन्दर महान’ भन्नेगर्छन् । मेसेडोनियन भाषामा अलेक्ज्यान्डर र फारसी भाषामा उनलाई ‘एस्कन्दर–ए–मग्दुनी’ भनिएको अपभ्रंश भारतीयहरूको सिकन्दर हुनपुग्यो । यिनी प्राचीन मेसेडोनियाका राजाका साथै अजेय योद्धा तथा इतिहासमै चर्चित सैनिक कमाण्डर थिए, जसले दिग्विजय गर्दै ग्रीस, पर्सिया, इजिप्ट र अन्य प्रदेशहरू मिलाएर विशाल साम्राज्य खडा गरे । उनको […]


#NoBra: दक्षिण कोरियामा ब्रा नलगाउने अभियान, सुली बनिन् अभियान्ता

काठमाडौं । दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन्। उनले आफ्नो तस्बिर #NoBra राखेर सामाजिक सञ्जालमा […]


हङकङ प्रदर्शनः २०० विद्यालयका १० हजार विद्यार्थीले गरे कक्षा बहिष्कार

काठमाडौं । हङकङमा नयाँ शैक्षिक वर्षको पहिलो दिन माध्यमिक विद्यालय र विश्वविद्यालयका हजारौँ विद्यार्थीहरुले कक्षा बहिष्कार गरेका छन् । कक्षा बहिष्कारमा २०० विद्यालयका १० हजार माध्यमिक विद्यार्थीहरुले भाग लिएको आयोजकहरुले अनुमान गरेका छन् ।सोमबार बिहानै प्रदर्शनकारीहरुले विभिन्न स्टेशनहरुमा रेल सेवाहरु अवरुद्ध गर्दा स्टेशनमा यात्रुहरुको ठूलो भिड लागेको थियो । तर पछि रेल सेवा फेरि सुरु […]


कांग्रेस सभापति देउवाका तस्वीर भाईरल बन्दै, प्रतिपक्षीहरू लाग्यो ठूलो धक्का

काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाका पछिल्ला दुई तस्वीर भाइरल बनेका छन्। पार्टीको प्रशिक्षण कार्यक्रममा जाने क्रममा सभापति देउवा र वरिष्ठ नेतासँगै देखिएका तस्वीरहरु अहिले सामाजिक संजालमा भाइरल भएका हुन्। ती तस्वीरलाई नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुले सामाजिक संजालममा पोस्ट गर्दै यो एकता युगौसम्म रहोस् भनेर टिप्पणी पनि गरेका छन्। सभापति र वरिष्ठ नेताबीच मनमुटाव […]


फेसबुकको मूख्य एपमा अब डार्क मोड फिचर

फेसबुकले यो वर्षको सुरुवातमै आफ्नो मेसेन्जर एपमा डार्क मोड फिचर ल्याएको थियो । अब फेसबुकले आफ्नो मूख्य एपमा पनि यो फिचर ल्याउँदैछ । शोधकर्ता जेन मान्चुन वोंगले फेसबुकले मोबाइल एपमा यस्तो फिचर थप गर्न लागेको आफ्नो ब्लगमा उल्लेख गरेकी छिन् ।उनले यस विषयमा ट्वीट समेत गर्दै यो फिचरको स्क्रिनशट पनि शेयर गरेकी छिन् । उक्त […]


अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो

काठमाडौं । अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको छ । बन्दुकधारीले डेयटन शहरको एक बार अगाडी गोली चलाउँदा अरु १६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान सवा तीन बजे बन्दुकधारीले जथाभावी गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरी अधिकारीले गोलीकाण्डमा बन्दुकधारीको समेत ज्यान गएको जनाएका छन् । […]


श्रीलङ्काका प्रहरीद्वारा आफ्नै ‘कमाण्डर’ र पूर्वरक्षा सचिव पक्राउ

काठमाडौं । श्रीलङ्काको प्रहरीले आत्मघाती बम आक्रमण रोक्न नसकेको आरोप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आईजीपी पुजित जयसुन्दरा र पूर्वरक्षा सचिव हेमसिरी फर्नान्डो रहेका छन् । बीबीसीका अनुसार महान्यायाधिवक्ताले सुरक्षा खतराहरूको आकलनमा उनीहरूको विफलता मानवताविरूद्धको अपराधजस्तै भएको टिप्पणी गरेको भोलिपल्ट दुई अधिकारी पक्राउ परेका हुन् ।महान्यायाधिवक्ताले उनीहरूविरुद्ध औपचारिक रूपमा अभियोग लगाउने ठानिएको छ। […]


फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय

वासिङ्टन । व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो । फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समय अनुसार साँझ ६।५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक […]


सामाजिक सञ्जालमार्फत सौदाबाजी गर्ने पक्राउ

काठमाडौँ: सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई सौदाबाजी गर्ने एक जनालाई प्रहरीको महानगरीय अपराध महाशाखा काठमाडौँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने २६ वर्षीय केशवराज भट्ट रहेका छन् । भट्टले सामाजिक सञ्जालको दुरुपयोग गरी नक्कली फेसबुक खोली उच्च पदमा रहेका अधिकृतको फोटो राखेर युवतीलाई साथी बनाई सौदाबाजी […]






भर्खरै view all

विद्यालय नै असुरक्षित, बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

एल क्लासिकोको नयाँ मिति समेत विवादित बन्यो

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394