• /
    मङ्लबार, अशोज २८, २०७६

समुद्रपारी

दक्षिण अफगानिस्तानमा तेह्र तालिबान लडाकू मारिए

काठमाडौं । अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन गरिएको यस अभियानमा चार जना लडाकू घाइते भएका थिए । उक्त क्षेत्रमा विद्रोहीहरुलाई सफा नगरेसम्म कारबाही जारी रहने प्रकाशित प्रेस […]


हवाई कारबाहीमा नौ लडाकू मारिए

काठमाडौं । अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन् । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा भएको यस हवाई कारबाहीमा परी पाँच आइएस र चार तालिबान लडाकू मारिएका सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै, खामा प्रेसले जानकारी दिएको छ । अफगानिस्तानका सरकारी सेनाले लगभग दुई दशकदेखि तालिबानविरुद्ध लडिरहेका छन […]


डा.महतको एनआरएनएलाई आग्रह– आर्जन गरेको ज्ञान र सीप देश विकासमा लगाउनु

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले विश्वमा आर्जन गरेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । गैर आवासीय नेपाली संघको महाधिवेशनका लागि हाल काठमाडौँमा रहेका गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुलाई आज आफ्नो निवासमा आयोजना गरेको जलपानमा सहमहामन्त्री डा.महतले सो आग्रह गर्नुभएको हो । हाल संसारको […]


जापानको आँधीमा ३६ को मृत्यु

जापान । जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ । यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ । यस आँधीको कारण कम्तीमा १७ व्यक्ति हराइरहेका र कम्तीमा […]


डढेलोको कारण क्यालिफोर्निया दशौ हजार व्यक्ति विस्थापित

काठमाडौं । दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन् । दर्जनौं संरचना र घरहरू ध्वस्त पारेको यस डढेलो निभाउन केही दिन लाग्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ । शुक्रबार साँझसम्म शक्तिशाली यस डढेलोबाट ३ हजार ५२ हेक्टर क्षेत्रसम्म फैलिएको बताइएको छ । यस डढेलोबाट कम्तीमा ३१ संरचनाहरु ध्वस्त भएको […]


कंगोमा कार्गो विमान बेपत्ता

किन्सासा । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा कार्गो विमान बेपत्ता भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा आठ व्यक्ति पनि सवार थिए । कंगोको पूर्वी शहर गोमाबाट बिहीबार उडेको उक्त विमानको ५९ मिनेटपछि एयर ट्राफिकसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । विमानमा कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीका लागि आवश्यक सरसामान थियो । प्राधिकरणले […]


प्रधानमन्त्री अलीलाई २०१९ को नोबेल शान्ति पुरस्कार

काठमाडों । इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। शान्ति स्थापना र इरिट्रियासँगको वर्षौंदेखिको सीमा विवाद सुल्झाउन गरेको प्रयासको कदर गर्दै उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्न लागिएको नर्वेजियन नोबेल कमिटीले जनाएको छ । सन् २०१८ अप्रिल २ मा ४३ वर्षे अली इथियोपियाका प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।


टर्कीद्वारा उत्तरी सिरियामा स्थल आक्रमण

काठमाडौं । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण सुरु गरेको छ । टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन् । टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु हो । अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीले गरेको हमलालाई […]


एउटै व्यक्तिद्धारा ९० जना भन्दा बढी महिलाको हत्या

वासिङटन । एउटै व्यक्तिले ९० जना भन्दा बढीको शृंखलाबद्ध हत्या। पत्याउनै गाह्रो पर्ने यो खबर सत्य हो। हाल जेलमा रहेका सामुएल लिटल नामका व्यक्ति अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक सिरियल किलरु रहेको अमेरिकी अनुसन्धान संस्था एफबीआईले जनाएको छ। एफबीआईका अनुसार एक सिरियल किलरले ९० जनाभन्दा बढी महिलाको हत्या गरेका छन्। सामुएल लिटल नाम गरेका ती सिरियल […]


अमेरिकाद्धारा २८ चिनियाँ कम्पनीलाई कालो सूचीमा, मानव अधिकार उल्लङ्घन गरेको आरोप

काठमाडों । अमेरिकाले र चीनबीच केही समय यता व्यापार विवाद चलिरहेको छ। यसैबीच ट्रम्प प्रशासनले सोमबार चीनका २८ उत्पादन कम्पनीलाई कालो सूचीमा राखेको छ। ती संगठनहरूले मानव अधिकार उल्लङ्घन गरेको भन्दै उनीहरूका उत्पादन खरिदमा अमेरिकाले प्रतिबन्ध लगाएको हो। अमेरिकी वाणिज्य विभागका अनुसार यी कम्पनीमाथि चीनको शिजियाङ्‍ग क्षेत्र र अन्य अल्पसंख्यक मुस्लिमको मानवअधिकार हनन‍्मा संलग्‍न रहेको […]






भर्खरै view all

खोला तर्ने क्रममा डुबेर दुई जना बेपत्ता

सीको भ्रमण ऐतिहासिक र फलदायी : मन्त्री बाँस्कोटा

जनता देश समृद्ध भएको हेर्न चाहन्छन् : नेता रावल

नेपाल प्रहरीमा साढे तीन हजार दरबन्दी थप

महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394