• /
    बुधबार, माघ १५, २०७६

विचार

बजारको फन्दामा हरियो चुरा

साउनमा व्रत बसेर पतिको आयु बढ्ने भए नेपालमा कोही पनि हिन्दू महिला विधवा (एकल) हुने थिएनन् केही वर्षदेखि मेरा साथी र छिमेकीलाई भन्दै आएकी छु, ‘तिज र साउनमा मेरा लागि हरियो पोते र रातो चुरा नकिन्नू । बरु मलाई पैसा नै दिनु । त्यो पैसा जम्मा गरेर गाउँका विद्यार्थीलाई कापीकलम किन्नेछु ।’  साउनमा हरियो चुरा लगाउने र तिजमा […]


भानुभक्तीय रामायणको बहुआयामिक सन्दर्भ

विषय प्रवेश : भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । नेपाली भाषा नै सबैका लागि सुबोद्य नभएको त्यो बेलामा उनले भाषासेवाको क्षेत्रमा उल्लेख्य कार्य गरे । हुन त नेपाली भाषाका कविता त्यसभन्दा पहिला नरचिएका होइनन् । तथापि सरल नेपाली भाषामा रचिएका ठूला काव्यहरू थिएनन् । तत्कालीन समाज विशेषतः धर्मप्रति अगाध आस्था भएको समाज हो । […]


जागरणसँगै अधिवेशन र अधिवेशनसँगै जागरण

प्रमुख प्रतिपक्षी दलको भूमिका देशले प्रभावकारी अस्तित्वका साथ खोज्नु यस बेला विशेष रूपले सान्दर्भिक भएको छ । कम्युनिस्ट पार्टीको सरकारले राष्ट्रिय जीवनका अनेक क्षेत्रमा हस्तक्षेप बढाउँदै लगेपछि प्रतिपक्षी दलले त्यसको दृढ प्रतिवाद गरोस् भन्ने जनअपेक्षा बढ्नु स्वाभाविक हो । नेपाली कांग्रेससँग नागरिकका कैयौं गुनासा थिए र छन्, पटकपटक मुलुकको नेतृत्व गरेको दलसँग कतिपय सन्दर्भमा प्रश्न र गुनासा […]


विपतपूर्वको व्यवस्थापन

मानव जीवनले आदिकालदेखि प्राकृतिक विपत्ति, सामाजिक शोषण र आर्थिक अभाव सहँदै आयो । चेतनाको कमीले यसलाई पूर्वजन्मको फल, लेखेको भाग्य अनि आफ्नै कमजोरी वा दोष ठह¥यायो । अहिले शिक्षाको विस्तारसँगै नेपालीमा जागरणको टुसा उम्रिएको छ । तैपनि विपतमा परेका द्ुःखद् समाचारहरू हरेक दिन सुन्नुपर्छ । नेपालीलाई मृत्युको भयबाट मुक्त राख्दै यस्ता विपतको व्यवस्थापन र क्षतिको […]


चाप्लुसी कि परराष्ट्र नीति ?, मोदीलाई बधाई दिन प्रधानमन्त्री र प्रचण्डको हानथाप !

काठमाडौं । भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणना चलिरहेको बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । यता नेपालमा बारम्बार प्रधानमन्त्रीको पदमा बिराजमान भइसकेका प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री ओलीले लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला जितको शुभकामना दिए । उनिहरुले बधाई दिँदा न भारतमा […]


“सम्भोगको विपरीत आसन”

डा.मतिप्रसाद ढकाल जब पुरुष सम्भोगावस्थामा श्रमले शिथिल हुन्छ तर स्त्रीको कामेच्छा भने अतृप्त नै रहन्छ तब आफ्नो अतृप्त कामवासनालाई शान्त गराउनका लागि पुरुष ऊर्ध्वमुख र स्त्री अधोमुख गरेर सम्भोगका लागि प्रवृत्त हुन्छन्, त्यसलाई सम्भोगको विपरीत आसन भनिन्छ । कामशास्त्रमा यस किसिमको आसनलाई पुरुषायित वा विपरीत रति भन्ने गरिन्छ । यस किसिमको आसनमा पुरुषलाई कुनै किसिमको […]


संसदमा कंग्रेस नेता र प्रधानमन्त्रीको रोइला !

सधै झै अशान्त रहने नेपालको संसद यसपाली पनि अशान्त नै भयो । कमजोर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्दबारे हंगामा नै मचियो । कांग्रेसका सांसदहरू मुलत यसपालीको प्रधानमन्त्री ओली सरकारले ल्याएका आफ्नो नीति तथा कार्यक्रममा नै खोट लगाउन तल्लिन भएका देखिन्थे । बिशेष गरि सरकारले ल्याएका नीति तथा कार्यक्रममा […]


पुरानो बसपार्क र खुलामञ्चको कथा : भूमाफिया र भ्रष्ट नेताको यस्तो छ प्रपंन्च

काठमाडौंको बागबजार स्थित पुरानो बसपार्क नेपालको सबै भन्दा जेठो बसपार्क हो । यो बसपार्कबाट पहिला नेपालको पुर्ब पश्चिम तिर जाने बसहरु चल्ने गर्दथे । पछि बालाजुमा नयाँ बसपार्क बने पछि त्यताका बसहरु बालाजु तिरै सरे । यता पुरानो बसपार्कबाट अरनिको हाईवे अन्तर्गत चल्ने बसहरु र काठमाडौं उपत्यका भित्र चल्ने ठुला साना सार्बजानिक सवारीहरु मात्र चल्न […]


प्रहरीलाई काभ्रे होइन, राष्ट्रपतिलाई नारायणहिटी

काठमाडौं । अहिले म बयानब्बे वर्षमा हिँड्दै छु । औंलाले अक्षर पार्न गाह्रो, निकटस्थको सहयोगमा यति कोर्दै छु । शीतल निवासको क्षेत्रफल बढाउन प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेमा सार्ने कुरो नउठेको भए यो झन्झट सायद गर्दिनथें । मैले २००६ कात्तिकमा निजामती जाँचमा बोर्डफस्ट भई सरकारको सिन्दूर पहिरें । श्री ३ मोहनशमशेर र कमान्डर–इन–चिफ बबरशमशेरका हजुरमा दाम चढाएर नोकरी खाएँ । करिब […]


सडक मनोविज्ञान

प्रायः आफै सवारी साधन चलाएर यात्रा गरिरहनुपर्ने मलाई आज अत्यन्त ग्लानि महसुस भयो । बाटोमा कोही ट्राफिकलाई सराप्दै थिए त कोही उसलाई ड्युटी सम्झाउँदै थिए । त्यहाँ ट्राफिकको उच्च आक्रोश पनि सुनिन्थ्यो । अस्ति भर्खर काकाको शिक्षक पुत्र प्रदीपको मोटरसाइकललाई बसले ठक्कर दिँदा घटनास्थलमै उसको मृत्यु भएको घटना र मोटरसाइकलको ठक्करले ट्राफिकको मृत्यु भएको समाचारले […]






भर्खरै view all

नेपाल पर्वतारोहण संघले कार्यक्रम गर्ने

नेपाली बिद्यार्थीलाई दोस्रो विश्वयुद्धमा भएको नरसंहारबारे शिक्षा प्रदान

बेलायत पठाइदिन्छु भन्दै कमानसिंह लामाले साँढे नौ लाख ठगे- धनमाया तामाङ

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख

स्ववियु निर्वाचनको तालिका सार्वजनिक




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394