• /
    सोमवार, चैत्र २४, २०७६

विचार

घाट, शव र अस्पताल

प्रदिप ढकाल । पशुपति क्षेत्रमा काम गर्छु म । आजकल भक्तजनसँग खासै अन्तरक्रिया हुँदैन । भक्तजनको संख्या गन्न छाडेर आजकल शव गन्न थालेको छु । आज दिउँसो कार्यक्षेत्रमै हिँडिरहेका थियौँ । मेरा सहकर्मी कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले भन्नुभयो – सचिवज्यू, यो बेलामा घाटमा शवहरु निकै नै कम आइरहेका छन्, यसको कारण के होला ? […]


सरकारको पुर्वतयारी, हाम्रो जिम्मेवारी

देवी प्याकुरेल । विपद बाजा बजाएर आउदैन भन्दा भन्दै संसार भरि बाजा बजाएर आएको विपदको सामाना हर मानवले हर किसिमले गर्नु परिरहेको छ । कोभिड १९ नामाकरण गरिएको कोरोना भाईरस रोग मानव जन्य विपद भित्र पर्दछ यसको कारण मानवजन्य,प्राकृतिक,वा दुवै पनि हुन सक्दछ यो अध्ययनको विषय नै हो । यो एउटा सरुवा रोग हो । […]


महामारीको यस्तो सन्नाटामा छ शक्तिराष्ट्र अमेरिका

मधुकर अधिकारी वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामू सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुईजस्तै अनवरत मेशिनको लयमा आफ्ना […]


महामारीमा सूचना र महत्व

एकराज पाठक ‘सङ्कटहरुको एउटा चरित्र नै हो, तिनीहरु छोटो समयका लागि आउँछन् । त्यस निम्ति अपनाइएका तौरतरिका भने मानव जीवनका लागि पछिसम्म ‘समाधानको सुत्र’ बनेर बसिरहन्छन् ।’ समकालीन विश्वका एकजना प्रखर चिन्तक युभल नोहा हरारीले फाइनान्सियल टाइम्स्मा हालै लेखेको लेखमा यो विचार राख्नुभएको छ । ‘कोरोना भाइरसपछिको विश्व’ शीर्षकको यो लेख कोरोना भाइरसका विरुद्ध कसरी […]


अमेरिकामा कोरोनाले डढेलोको रुप लिदैछ

आजवाट अमेरिकामा कोरोना भाइरसले डढेलोको रुप लिएको महसुस भएको छ । आजमात्रै १०० जनाभन्दा वढी अमेरिकी नागरिकहरुले कोरोना भाइरसको कारण मृत्युवरण गरेका छन् । अमेरिकामा अहिलेसम्म कुल ५ सय ४० जनाको निधन भइसकेको छ भने ४२ हजार ६०० संक्रमित पुष्टि भएका छन् । पक्कै पनि यो अमेरिकी समस्या मात्र होइन, अहिलेको तथ्यांक अनुसार विश्वभर ३ […]


कोरोनाको बहानामा सबै ध्वंश नहोस्

नेपालमा आजको दिनसम्म एउटा निको भएको बिरामी बाहेक अरु कसैमा कोरोना अथवा कोभिड–१९ भाइरसको संक्रमण देखिएको छैन । यो भाइरसको संक्रमण नेपालमा आउन नदिन र आएको खण्डमा पनि रोकथाम गर्नका लागि सबै नेपाली एक ठाँउमा उभिनु पर्दछ र उभिने कुरामा म विश्वस्थ छु । कोरोनाको संक्रमण देखिइहाल्योभने यो रोगले ठूलै जनसंख्यालाई निर्मम ढंगले बिरामी बनाउने […]


समन्वयको परिवेशमा विकसित नेपाली राष्ट्रियता

डा. जगमान गुरूङ । वर्तमान विश्वमा द्वन्द्वात्मक भौतिकवाद र समन्वयात्मक अध्यात्मवाद यी दुई चिन्तन प्रचलनमा रहेका छन् । द्वन्द्वात्मक भौतिकवाद पश्चिमेली चिन्तन हो । समन्वयात्मक अध्यात्मवाद प्राच्य दर्शन अर्थात् पूर्वीय चिन्तन हो । यही समन्वयात्मक अध्यात्मवादको पृष्ठभूमिमा समन्वयात्मक नेपाली संस्कृतिको संरचना र विकास भएको छ । समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको निर्माण एवम् नेपाली […]


मझधारमा अफगान शान्ति वार्ता, के सबैकाे बन्न सक्ला अफगानिस्तान ?

काठमाडौँ पछिल्लो करिब दुई दशक हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एकपटक शान्ति वार्ताको प्रयास थालिएको छ । अफगानिस्तानमा अमेरिका–तालिवान युद्धको १८ वर्ष ४ महिनापछि यसै महिना कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । विश्वका २८ देशका कूटनीतिज्ञको रोहवरमा भएको सो सम्झौताको विश्वव्यापी चर्चा भएसँगै अफगानिस्तान नागरिकले भने यसअघिको जस्तो शान्ति […]


मिर्गौला र कोरोना भाइरस

विश्वभर करिब ८५ करोड मानिस मिर्गौला रोगबाट पीडित रहे पनि यो नसर्ने रोग हो । प्रत्येक १० जनामध्ये १ जना दीर्घकालीन मिर्गौला रोगको सिकार छन् । विश्वभर यसबाट प्रभावित हुने संख्या बढ्दो छ र सन् २०४० सम्म यो रोग मृत्युको प्रमुख पाँचौँ कारक हुने अनुमान छ । मिर्गौला रोगको रोकथाम गर्न सकिन्छ । समयमै सही निदान र उचित उपचारबाट […]


फागुन १ : गौरव कि दुःस्वप्‍न ?

चन्द्रकिशोर फागुन १ नेपाली स्मृतिलाई लामो समयसम्म पछ्याइरहने दिन हो । २०५२ सालको यही दिन नेकपा माओवादीले सशस्त्र संघर्ष थालेको थियो । यो दिन पारेर प्रत्येक वर्ष जस्तो विमर्शको प्रक्षेपण गरिन्छ, त्यसभित्र अतिवादको गन्ध भेटिन्छ । एक पक्षले केवल युद्धको गौरवगान गर्ने, अर्को पक्षले दुःस्वप्न मात्रै मान्ने । तर यो यस्तो आली हो, जसले नेपाली समाजको विकासक्रमलाई विभाजन गर्छ । […]






भर्खरै view all

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

पश्चिम नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

अमेरिकामा चार नेपालीको मृत्यु




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
NP Rimal Nirmal

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394