काठमाडौं । यतीबेला चलचित्र ‘चपली हाइट ३’ को धमाधम छायांकन भइरहेको छ । चलचित्र ‘चपली हाइट को सक्विेन्समा बनेको यो तेस्रो सिक्वेन्स थ्रिलर कथामा बनाईएको छ । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेको यो चलचित्रमा अभिनेता अर्पण थापाको इन्ट्री गराईएको छ । […]
घोराही । आगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितका अध्यक्षतामा सोमबार बसेको बैठकले प्रचारप्रसार, आर्थिक, चलचित्र प्रदर्शन र कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको हो । सोअनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ […]
गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको स्थानीय संस्कृति ‘मकै विवाह’ फिल्म पुस्कृत भएको छ। काठमाडौंमा भएको आठौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा प्रदर्शन हुँदा उक्त फिल्म आदिम फिल्म क्रियटिभ पुरस्कारबाट पुस्कृत भएको हो । कान्तिपुर टेलिभिजनका गोरखास्थित संवाददाता भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेको सो फिल्म पाँच मिनेटको मात्र रहेको छ । बारीमा […]
वीरगञ्ज । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र प्रदर्शन गरिनेछ । […]
काठमाडौं : चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२ मा सिनेमाघरमा आउने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ देखि सिनेमाघरमा आउने भएको हो । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडिकी अवस्था थापा […]
काठमाडौं: नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् । बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् । […]
काठमाडौं । भारतको सर्वाधिक चर्चित फिल्म ‘सोले’ बाट तपाई परिचित हुनुहुन्छ भने कालिया नामको पात्रले तपाईलाई पुरानो समयमा अवश्य पुर्याउने छ । फिल्ममा ‘अब तेरा क्या होगा कालिया’ भन्ने गब्बर सिंहको डायलगले अझै पनि समाजमा स्थान पाई नै रहेको हुन्छ । उनै कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको […]
काठमाडौं । करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै आफू गर्भवती भएको जानकारी दिएकी छिन् । बिनिताले बिहिबार आफ्नो आधिकारिक भन्दै यसबारे बताएकी हुन् । बिनिताले तिलक पौडेलसँग मे २७ मा विवाह गरेकी थिइन् । फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी […]
सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पासवर्ड’ आजबाट रिलिज भएको छ । बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा चलचित्र ‘पासवर्ड’ को प्रिमियर समेत गरियो । प्रिमियरमा चलचित्रलाई सबैले राम्रै प्रतिक्रिया दिएका छन् । चलचित्रमा नायक अनुप विक्रम शाही, विक्रम जोशीको साथमा बलिउड नायिका सन्नी लियोनीको आइटम गीत समावेश भएको छ । चलचित्र ‘पासवर्ड’ सँगै अर्को नेपाली […]
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको ‘भद्रगोल’ सिरियलको टिममा केहि विवादका कारण छुटेपछि अहिले नयाँ टिम सहित कार्यक्रम प्रशारण भईरहेको छ । मिडिया हबले पुरानो टिम बाहिरिएपछि नयाँ टिम राखेर यो शोलाई प्रशारण गरिरहेको छ । तर, पुरानो ‘भद्रगोल’ टिमले भने नयाँ नाममा नेपाल टेलिभिजनमै नयाँ शो ल्याउने पक्का पक्की भएको छ । ‘सक्किगोनि’ नाममा […]