• /
    सोमवार, भदौ ३०, २०७६

गीत / संगीत

गायक शम्भु राई र सपुतबीच ‘गलबन्दी’ गीतको बिबाद सहमतिमा टुंगियो

काठमाडौं । गायक शम्भु राई र गायक प्रकाश सपुतबीच ‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक राईले आफ्नो आउ नाचौँ साथी हो कम्मर कसेर बोलको गीतको लय प्रकाश सपूतले गलबन्दीु गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मुद्दा हालेका थिए । तर बुधबार शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको छ […]


प्रकाश सपुतको शम्भू राईलाई चिठ्ठि : “सेलिब्रिटि बनन् अनेक तिक्डम चै लगाएकै हुँ”

गायक प्रकाश सपुतले गायक शम्भू राईलाई एक चिठ्ठि लेखेका छन् । राईले गाएको देउसीभैलोभित्रको एउटा लय मिल्न सपुतको गित गलबन्दिमा मिल्न गएपछि हाल दुबैबीचको बिवाद उच्च उत्कर्षमा पुगेको छ । “मैले सोचेकै थिएन सर लोक गित गाएर यतिबिधि चर्चित भईन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम पश्चिम भेग तिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटि […]


युट्युब ट्रेन्डिङ एकमा पुग्यो प्रकाश सपुतको ‘गलबन्दी’

काठमाडौं । प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं। एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक […]


गायिका पुनले कसलाई भनिन् ‘किन भन्छौ प्यार प्यार’ भिडीयो सहित

काठमाडौं । नेपालि सांगीतिक बजारमा गीतको वर्षा भइरहेको बेला सञ्चारकर्मी तथा गायिक भिमा पुनले “किन भन्छौ प्यार प्यार” सार्वजनिक गरेकी छन् । कलाकार पुनलाई गायक नरेश जोगीले साथ दिएका छन् । नरेस जोगिको उत्कृष्ट लय तथा शब्दमा रहेको उक्त म्युजिक भिडीयोमा बिशाल निरौलाको संगित संयोजन गरेका छन् भने गायिका भिमा पुन र गायक नरेस जोगिको […]


बुद्धि सागरको “परेली’ बोलको गजल सार्वजनिक

काठमाडौं । गायक बुद्धि सागर बस्यालको “परेली’ बोलको गजल सार्वजनिक गरिएको छ । लामो समयसम्म क्यानडा बसिरहेका बस्यालले उक्त गित नेपाली नयाँ वर्षको अवसरमा क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक गरेका हुन् । नेपाल, आइसल्यान्ड तथा क्यानडाका विभिन्न पर्यटकीय स्थलमा छायाङ्कन गरिएको उक्त गितमा रमेश थापाको शब्द र महेश खड्काको सङ्गीत रहेको उक्त […]


गायिका अञ्जु पन्तको बाल विवाह !

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको बाल विवाहविरुद्धको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलले बजारमा ल्याएको उक्त गितमा अञ्जु भट्टराईको रचना तथा मनोज सुनुवारको संगीत रहेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन संगीतकार सुनुवारले नेपालमा विकराल अवस्थामा रहेको बाल विवाहविरुद्ध समाजमा जनचेतना फैलाउने उदेश्यले गीत तयार पारिएको बताए । नयन डिसी, सुजना ढकाल, रोनिस […]


‘शुभ लभ’को गीतमा हरिहरको प्रेम पीडा र छटपटी

चलचित्र ‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक गरिएको छ । चैत १५ गते रिलिजको तयारीमा रहेको उक्त चलचित्रको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनीक गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा भने चलचित्रका मुख्य कलाकार हरिहर अधिकारी प्रेम पीडा र छटपटीलाई देखाइएको छ ।हरिहरको […]


आफ्नो गीत युट्युबबाट हटाइएपछि भावुक हुँदै यस्तो लेखे पशुपति शर्माले

काठमाडौं – गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । आफ्नो गीत हटाइएपछि पशुपति शर्माले विज्ञप्ति प्रकाशन गरेका छन् । उक्त विज्ञप्तिमा उनले यस्तो लेखेका छन् । आदरणीय श्रोता […]


आइजीपी शैलेन्द्र खनालको मन उड्यो आकाशमा (भिडियो सहित)

काठमाडौँ । प्रणय दिवसको अवसर पारेर शैलेन्द्र खनाल (शरद)को शब्द र गैरे सुरेशको संगीतले भरिएको ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याएको ‘शरद २’ एल्बममा यस गीत सहित ७ वटा गीत […]


“सालको पात टपरी हुने” बोलको गित पछि विष्णु माझीको “के यस्तो हुन लेखेको” भाइरल हुदै

काठमाडौँ । नेपाली लोकगितको क्षेत्रमा फेरी अर्को एउटा नयाँ गितले कृतिमानी बाटो तय गर्न लागेको छ । युटुव च्यानलमा राखिएको छोटो अवधिमै अत्यधिक धेरै हेरिएको गितको सूचीमा पर्न लागेको हो नयाँ लोकगित “के यस्तो हुन लेखेको” । कृतिमानी गित सालको पात टपरी हुने बोलको गितको चर्चा सेलाउन नपाउदै उनै चर्चित गायीका विष्णु माझीको स्वरमा आएको […]




भर्खरै view all

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394