• /
    शुक्रबार, माघ १०, २०७६

गीत / संगीत

सोनाम ल्होसारको चहल पहल सुरु, गायक लामाले बिभिन्न ठाउमा प्रस्तुती दिने

काठमाडौं । तामाङ सोनाम ल्होसार आउन केही दिन मात्र बाकि रहदा यसको तयारी र चहल पहल सुरु भएको छ । ल्होसार लाई स्मरणीय बनाउनका लागी कलाकारहरु पनि लागिपरेका छन् । यसै क्रममा चर्चित पप गायक विजय लामाले पनि बिभिन्न ठाउमा प्रस्तुतीका लागी तयारी गरिरहेका छन् । लामाले दरबारमार्गको भिआइपि लाउन्जमा आफनो एकल सांगितिक प्रस्तुती दिदैछन् […]


गायिका राउतलाई प्रहरीले पक्राउ नगर्ने

काठमाडौं । गायिका आस्था राउतलाई नेपाल आए लगत्तै प्रहरीले पक्राउ नगर्ने भएको छ । आस्था नेपाल फर्किए लगत्तै कार्यालयमा हाजिर गराउन परिवार सहमत भएपछि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको हो।आस्था कार्यक्रममा सहभागी हुन नेपाल बाहिर छिन्। उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिए पनि परिवारले आफै कार्यालयमा ल्याउने वचन दिएपछि महानगरीय प्रहरी परिसर […]


मङगोलियन हार्ट राजु लामाको ‘बिहे नगरी भाछैन’ (भिडियो)

काठमाण्डौ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीत सार्वजानिक भएको छ । गीतमा चर्चित सङ्गितकार आर बि लामाको शब्द संगीत रहेको छ । गायन क्षेत्रमा चर्चा कमाइसकेका आर बि लामाले शब्द र सङ्गित गरेका मज्जा बेग्लाई छ्, मङसिर महिनामा,डार्लिङ जस्ता थुप्रै गीतहरु हिट छन । गीतमा चर्चित गायक राजु लामाको आवाज,दिपेश प्रधानको […]


प्रहरीलाई जथाभावी गाली गर्ने गायिका राउतले मागिन् माफी

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीप्रति गरेको टिप्पणीका कारण विवादमा तानिएकी गायिका आस्था राउतले माफि मागेकी छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीले चेकिङको क्रममा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। आफूलाई तँ भनेको भन्दै उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेकी छन्। उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन लागेको समेत भिडियोमा […]


गायिका आस्था राउतले प्रहरीलाई जथाभावी गाली गरेपछि….

काठमाडौं । गायिका आस्था राउतले प्रहरीलाई जथाभावी गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएकी छन् । गायिका राउतले फेसबुक पेजमा एक भिडियो सेयर गरेका कारण उनी चर्चा र विवादमा आएकी हुन् । प्रहरीले काठमाकौं एअरपोर्टमा गायिका राउतलाई चेकजाँच गर्ने क्रममा ‘तँ’ शब्द प्रयोग गर्दै आफुलाई अपमान गरेको भन्दै उनले आक्रोस पोखेकी छन् । […]


गायिका फिबी परियारको “बिर्सन गाह्रो छ” बजारमा

काठमाण्डौ । गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा आएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजानिक गरेको हो । “मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नुहुनेछ ।” गायिका परियारले भनिन । गीतमा गीतकार सुशिल दाहालको शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको […]


निनामको ‘मैना मैनी’ सार्वजनिक

काठमाडौं । निनाम हाङ राई र वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको सरस्वतीनगर स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका उपाध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा पर्यटन प्रवद्र्धन सम्बन्धि गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको हो । दीलिप राई ‘सागर’को शब्द, सन्तोष दुमीको सङ्गीत, दिवेश राईको एरेञ्ज रहेको गीतको भिडियोलाई आशिक […]


गायिका सरिता कार्कीलाई उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड

‘नेपाल संगीत उद्योग संघ’ ले प्रदान गर्ने उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड गायिका सरिता कार्कीले हात पारेकी छन् । उनले ‘लाउँछ माया नलाउने होइन नि’ गीतबाट उक्त अवार्ड प्राप्त गरेकी हुन् । एक दशकभन्दा लामो समयदेखि नेपाली लोकगीतका क्षेत्रमा क्रियाशील गायिका कार्कीले पछिल्लो समय एकपछि अर्को गर्दै सफल गीत पस्कँदै आएकी छन् । उनले ‘नेपालमा थुप्रै […]


‘ज्योति फिल्मस म्युजिक एवार्ड’ फागुनमा

काठमाडौं । ज्योति फिल्मस् प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी फागुन १ गते ‘ज्योति फिल्मस म्युजिक एवार्ड’ कार्यक्रम गर्न लागेको छ  । विसं २०७५ वैशाख १ देखि पुस २० गतेसम्म बजारमा आएका गीतसङ्गीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान दिन लागिएको हो । स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक प्रोडक्सनका अध्यक्ष निरेन […]


प्रितमको स्वरमा ‘तिमीले बाटो फेरयौ अरे…२’

काठमाडौं । ‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन ‘तिमीले बाटो फेरयौ अरे…२’सार्वजनिक गरिएको छ । भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा नयाँ भर्सन सार्वजनिक भएको हो । मेलिना राईको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे…२’ले युट्युवमा […]






भर्खरै view all

मन्त्रिपरिषद् बैठक सार्वजनिक, साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने

पोखरा लेकसाइडको होटलबाट मनाङे पक्राउ

महानिरीक्षक खनालदवारा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्‍घाटन

झापड हान्ने सांसद मनाङेलाई पक्राउ गर्न आदेश

माटो अभावमा मूर्ति बनाउने काम प्रभावित




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394