• /
    शुक्रबार, मंसिर २०, २०७६

खेलकूद

१३औं ‘साग’मा नेपाल दोस्रो स्थानमा, अहिलेसम्म ४० स्वर्ण जित्न सफल

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ४० ओटा स्वर्णपदक जितेको छ । पदकतालिकामा अहिलेसम्म नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ । नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा एथ्लेटिक्स र भारोत्तोलनमा एकरएक स्वर्णपदक जितिसकेको छ । पदकतालिकाको शिर्ष स्थानमा ६७ स्वर्णसहित भारत रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, […]


नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत टी ट्वान्टी क्रिकेटमा नेपाल बिजयी भएको छ । नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो। त्रिवी क्रिकेट मैदानमा सम्पन्न खेलमा सुरुवाती व्याटिङ गरेको नेपालले पुरा २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो। १ सय ६४ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको माल्दिभ्सले […]


क्रिकेटमा नेपाल पराजित, फाइनल खेल्ने सपना समाप्त

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ । पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । […]


स्वर्ण विजेता कमल कास्यमा सीमित

कास्की । साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३औँ संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् । पोखरामा आज भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कूल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कतर्फ १४० तौल गरी कूल २५२ तौल भार बहन गरेका हुन् […]


बङ्गलादेशद्वारा भूटान पराजित

काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको पुरुष क्रिकेट खेलमा बङ्गलादेशले भूटानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बङ्गलादेशले भूटानलाई १० विकेटले पराजित गर्दै विजयी भयो । यस जीतसँगै बङ्गलादेशले शीर्ष ४ अङ्क जोडेको छ । भूटानले दिएको ७० रनको लक्ष्य बङ्गलादेशले ६ दशमलव ५ ओभरमा […]


गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गर्नुभएको छ । उहाँले […]


टेबलटेनिसमा नेपाललाई कास्य पदक

काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जित्नुभएको छ । लैनचौरस्थित टेबलटेनिस हलमा आज भएको सेमिफाइनल खेलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्य पदकमा चित्त बुझाउनुभएको हो । तर नेपालका लागि विधामा नेपाले ऐतिहासिक पदक जितेको हो । सागमा पुरुष एकल विधामा दुई […]


नेपाली धावक पार्कीलाई स्वर्णपदक

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उहाँले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पार्नुभएको हो । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी […]


पौडीमा गौरिकाले दिलाईन नेपाललाई ऐतिहासिक स्वर्ण

काठमाडौं । गौरिका सिंहले २ सय मिटर फ्रि–स्टाइल विधामा बिहीबार नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । सातदोबाटोको हिटिङ स्विमिङ पुलमा गौरिकाले २.०५.०६ समयमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन । २ सय मिटरमा भारतकी सिभांगी शर्माले रजत पदक हात पार्दा बंगलादेशी जुनायन अहम्मेदले कास्य पदक जितन् । यस्तै २ सय मिटर महिला ब्रेसस्टोक नेपालकी दुवाना […]


साग: पुरुष क्रिकेट पहिलो खेलमा नेपाल द्वारा भुटान पराजित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले पहिलो जित हात पार्ने क्रममा भुटानलाई १४१ रुनको विशाल अन्तरले पराजित गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। नेपालको २३७ […]






भर्खरै view all

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’

महाबिर पुन सम्मानित , राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

‘निजी क्षेत्रलाई ढुक्कसँग लगानी गराउन सकेमा मात्र देशमा आर्थिक समृद्धि आउँछ’

सीमाको बिषयमा सरकार गम्भीर नबनेकोमा नेकपाकै सांसदको आपत्ति

१३औं ‘साग’मा नेपाल दोस्रो स्थानमा, अहिलेसम्म ४० स्वर्ण जित्न सफल




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394