• /
    बिहिबार, कार्तिक ७, २०७६

अन्तर्वार्ता

मुलुकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ : डा महत

काठमाडौं । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उहाँको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र एक मार्ग) परियोजना सम्झौतामा तत्कालीन परराष्ट्रमन्त्रीका हैसियतले हस्ताक्षरकर्तासमेत रहनुभएका प्रमुख […]


पत्रकारको एउटा कार्ड बोकेर हिँड्दैमा तरबार बोकी मान्छे काट्दै हिँड्न पाइन्छ ? : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै उहाँले तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको उल्लेख गर्नुभयो । राजनीतिक संक्रमण अन्त्य भएको र जनताको बलिदानबाट प्राप्त उपलब्धि […]


सुदूरपश्चिमको बासिन्दा भएकाले ममाथि गलत ढंगले प्रहार गरियो : भीम रावल

अभियोग १ : अवसरका लागि नेतृत्वसँग ‘बार्गेनिङ’ गर्नुहुन्छ । बुटवल महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएपछि केन्द्रीय सदस्यको शपथ नै लिनुभएन । असन्तुष्टि पालेर लामो समय निस्क्रिय बस्नुभयो । तर, नेताहरूबाट गृहमन्त्री बनाउने आश्वासन पाएपछि हतारहतार बल्खु पुगेर शपथ खानुभयो । यो आरोप पूर्ण रूपमा गलत छ । बुटवलको आठौँ महाधिवेशनमा सहभागीहरूले मत दिएको एउटा बाकस गणना भएन । म मात्र होइन, […]


सरकारको कमजोरीले व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ : गगन थापा

नेकपा नेतृत्वको सरकार बनेको डेढ वर्ष भयो । यस अवधिमा सरकार र प्रतिपक्षको भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ ? नेपालमा लामो समयपछि ५ वर्षका लागि सुविधाजनक ढंगले काम गर्न सक्ने सरकार निर्माण भएको छ । पहिलो, यसले लक्षणहरूमा हैन, मूल कारणहरूमै काम गर्ने गरी सोच्न सक्छ । दोस्रो, सिस्टमेटिक चेन्ज गर्न सक्छ, एक ठाउँमा हस्तक्षेप गरेर […]


भारतको पत्रबारे प्रराष्टमन्त्री ज्ञवालीले गरे यस्तो खुलासा, के सरकारले दोषीमाथि कारबाही गर्छ ?

काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग नयाँ पत्रिका दैनिकका पर्शुराम काफ्ले र शुरोजङ्ग पाण्डेले लगिएको अन्तरवर्ताको अंश । तपाईं चीनबाट भर्खरै फर्किनुभयो । नेपालमा आमजिज्ञासा छ कि राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कहिले हुन्छ र रेलमार्ग कहिले बन्छ ? यस सम्बन्धमा तपाईं र समकक्षीबीच के कस्तो छलफल भयो ? मैले बेइजिङमा राज्यपरिषद् सदस्य विदेशमन्त्री […]


नेकपा घोषणा मात्रै भएको हो, गठन भएकै छैन : घनश्याम भुसाल

दुई कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेको १३ महिना बितिसक्यो । तर, यसले आफ्नो एकता–प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । किन होला ? कुरा प्रतिवेदनको मात्रै होइन, प्रतिवेदन त एउटा कुरा हो । एकतापछि हामीले झेलिरहेको समस्या के हो भने पार्टी कसरी चल्छ ? विधिभित्र व्यक्ति वा नेता रहन्छ कि नेताको मातहत विधि रहन्छ ? अहिलेको […]


विपिको समाजवादलाई एक हल गोरु, एउटा दुहुनो गाई र एउटा झुपडीमा सीमित गरेर हुदैन : कार्की

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य विरेन्द्र सिंह कार्की जसलाई नेपाली काँग्रेस केन्द्रिय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा डेनमार्कमा हुनगैरहेको नेपाली जनसम्पर्क समितिहरुको विश्व भेला एवं प्रशिक्षण कार्यक्रमको संयोजन एव व्यबस्थापनको प्रमुख जिम्वेवारी पार्टीले दिएको छ। हाल सालै Aalborg University, Denmark  बाट Tourism Policy & Planning  मा स्नातकोत्तर अध्ययन पुरा […]


योगा गर्नुहोस् मानसिक र शारिरीक तनाबबाट बच्नुहोस्

बिगत ५ बर्षदेखी भारतको मुम्बईमा योग प्रशिक्षकका रुपमा काम गर्दै आउनु भएका योग प्रशिक्षक रुप ठकुल्ला कामको शिलशिलामा काठमाडौं आउदा योग सम्बन्धि न्युज पोलारकर्मी राजन के.सीले गरेको कुराकानीको एक अंशः आम मानिसहरुको सोचाइमा योग र योगा फरक छ भन्छन् खासमा कुरा कुरा के ? – योग र योगा एउटै हुन् । मानिसहरुले उचारण गर्दा मात्र […]


चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ

लाहान । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका २० वर्षीय गोविन्द सदा रहेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानबाट सदाले छिमेकी ५० वर्षीय राम अवतार सदाको टाउकोमा चिर्पट प्रहार गरि घाइते पारेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]


गाउँपालिकाका अध्यक्ष नै असुरक्षित, छ जनाद्धारा सामूहिक आक्रमण

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् । उनीहरुलाई गए राति हातपात भएको ठाउँ नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]






भर्खरै view all

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394