• /
    सोमवार, चैत्र २४, २०७६

अस्वस्थ महसुश भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएको भन्दै अस्पताल भर्ना गरिएको छ । उहाँलाई गएराति करिब ११ बजेतिर अप्ठेरो महसुश भएको भनेपछि अस्पताल भर्ना गरिएको हो। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको सो अस्पताल स्रोतले जानकारी दिएको छ ।

भर्ना भएपछिको उनको स्वास्थ्य अवस्थाको बारेमा भने कुनै पनि थप विवरण अस्पतालले दिएको छैन । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।

त्यसपछि उनलाई स्वास्थ्यमा खासै समस्या देखिएको थिएन । ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै अझै केही दिन अस्पतालमै राख्न खोजेका थिए । पछि उनको डिस्चार्ज गर्न प्रधानमन्त्री आफै र बालुवाटार सचिवालयबाट दबाब आएको भनिएको थियो । त्यसपछि चिकित्सकले कडा सावधानी अपनाउन सुझाव दिएका थिए।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले फोनमार्फत बहराइनका नेपालीको जानकारी लिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फोन गरेर बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे जानकारी लिएका छन् । विश्वका अन्य…

निकटबाटै चिढिए ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद ठेक्का विषयलाई लिएर…

म पनि घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला नेपाली जनतालाई घरमै बसिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफू पनि…

प्रधानमन्त्री ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग गरिएको छ । अधिवक्ताहरु बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले प्रधानमन्त्री…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

पश्चिम नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

अमेरिकामा चार नेपालीको मृत्यु




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
NP Rimal Nirmal

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394