• /
    बिहिबार, कार्तिक ७, २०७६

राष्ट्रपति सीको नेपाल भ्रमणको मिति तय, काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिदै

काठमाडौँ । चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार सीको राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात् आगामी शनिवार र आइतबारका लागि तय गरिएको छ।

राष्ट्रपति विद्या देवी भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेका हुन् । मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राजधानी काठमाडौंमा भ्रमणको तयारी तीव्र बनाइएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ।

चिनियाँ राष्ट्रपतिलेको २३ वर्षपछि नेपाल भ्रमण गर्ने भएका छन् । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपति सीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा हुँदै, एक सिफ्टमा १५ हजार सुरक्षाकर्मी

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथीको कमान्डमा भएको छ । प्रधानसेनापतिपछि दोस्रो वरीयतामा…

चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नाईबाट विशेष…

सीको नेपाल भ्रमण : राजधानीको सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा ओर्लिँदैछन्। राष्ट्रपति सी शनिबार (आज) भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय…

राष्ट्रपति सी चेन्नाइबाट काठमाडौं प्रस्थान

काठमाडौं । भारतको चेन्नाईबाट चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँका लागि प्रस्थान गरेका छन् । भारतको चेन्नइस्थित महाबलिपुरममा भारतका प्रधानमन्त्री नरेन्द्र…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम तीव्र बनाएको दाबी तर उपलब्धि भने सुस्त

नेकपा र राजमोबीच उपनिर्वाचनमा तालमेलको सहमति हुँदै

आइओएमको एमबिबिएस सिट बढाईयो तर कर्मचारीका छोराछोरी मात्र पढाउन

विवेकशीलका चर्चितहरु बाहिरिएपछि नयाँले ठाँउ पाए

विद्यालय नै असुरक्षित, बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394