• /
    बिहिबार, कार्तिक ७, २०७६

श्रीमान हत्याको आरोपमा श्रीमतीसहित छोरा पक्राउ

सप्तरी । सप्तरीमा एक जना ज्येष्ठ नागरिकको हत्या आरोपमा मंगलबार उनका छोरा र श्रीमती पक्राउ परेका छन् । कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको ज्यान गएपछि फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

आइतबार राति रक्सी खाएका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको बताइएको छ । गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मोहम्मद इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो ।

आरोपित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सम्बन्धित समाचार

पाटेबाघको छालासहित दुई जना पक्राउ

काठमाडौं । पाटेबाघको दुई थान छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२७ ज्याठाबाट प्रहरी नियन्त्रणमा…

हत्या अभियोगमा दुई जना पक्राउ

सुर्खेत । चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार…

बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ

भीमदत्तनगर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि…

लागुऔषधसहित दुई किशोर पक्राउ

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषधसहित दुई किशोर पक्राउ परेका छन् । पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बस्ने २०…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394