• /
    बिहिबार, कार्तिक ७, २०७६

एउटै व्यक्तिद्धारा ९० जना भन्दा बढी महिलाको हत्या

वासिङटन । एउटै व्यक्तिले ९० जना भन्दा बढीको शृंखलाबद्ध हत्या। पत्याउनै गाह्रो पर्ने यो खबर सत्य हो। हाल जेलमा रहेका सामुएल लिटल नामका व्यक्ति अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक सिरियल किलरु रहेको अमेरिकी अनुसन्धान संस्था एफबीआईले जनाएको छ।

एफबीआईका अनुसार एक सिरियल किलरले ९० जनाभन्दा बढी महिलाको हत्या गरेका छन्। सामुएल लिटल नाम गरेका ती सिरियल किलरले सन् १९७० देखि २००५ भित्र महिलाको हत्या गरेको बताइएको छ।

आइतबार विज्ञप्ति प्रकाशित गर्दै एफबीआईले सामुएलले गरेको हत्या कबुल विश्वसनीय रहेको बताएको छ। यसबीच ५० जनाको हत्या उनैले गरेको पुष्टि भइसकेको पनि विज्ञप्तिमा उल्लेख भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

७९ वर्षीय सामुएलले भने आफूले ९३ जना महिलाको हत्या गरेको बताएका छन्। उनी सन् २०१२ देखि जेलमा रहेका छन्।मारिएकामध्ये केही महिलाहरू सीमान्तकृत समुदायका रहेका छन्। मारिनुका धेरैजसो अप्रत्यासित कारणहरू रहेका थिए। मारिएका कतिपय महिलाको अहिलेसम्म शव पत्ता लागेका छैनन्।

एफबीआईले उपलब्ध गराएका ३० स्केच सामुएल आफैँले कोरेका हुन्। ती स्केचमा अधिकांश काला जातिका महिलाहरू रहेका छन्।

सम्बन्धित समाचार

उदयपुरमा आमा छोरीको विभत्स हत्या

गाईघाट । उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका…

२२ बर्षिय युवतीको बलात्कारपछि हत्या भएको शंका

जनकपुरधाम । महोत्तरीको गौशालामा नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा एक युवतीको शव फेला परेको छ । बिहीबार बिहान २२…

५ लाख लिएर घर जादै गरेका चौधरीको गोली हानी हत्या

भैरहवा । रूपन्देहीको रोहिणी गाउँपालिका ३ वैकुण्ठपुरमामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ। अज्ञात समूहले चलाएको गोली लागेर…

तनहुँमा शाहीको घाँटी रेटी हत्या

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । शाहीको शव…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394