• /
    बिहिबार, कार्तिक ७, २०७६

खसी, बोका तथा च्याङ्ग्रा बिक्री सुरु (फोटो फिचर)

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत काठमाडौँमा बिक्री गर्न ल्याएको खसी, बोका तथा च्याङ्ग्रा । कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम) बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ । तस्वीर : अशोक घिमिरे

सम्बन्धित समाचार

खाद्य संस्थानले बेच्न थाल्यो खसी, बोका र च्याँग्रा, कुनको कति मूल्य ?

काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका र च्यांग्राको बिक्रीवितरण सुरु गरेको छ। सोमबारबाट संस्थानले बेच्न सुरु गरेको हो…

पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै

बाँके । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा…

तीन हजार खसी काठमाडौँ पठाइने

काठमाडौं । दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक…

खसीबोकाको आयात शून्य

–काशीराम शर्माकाठमाडौं ।  पशु क्वारेन्टाइन प्रक्रियामा कडाइ गरेपछि बाँकेको जमुनाहा नाकाबाट खसीबोकाको आयात शून्य भएको छ । भारतलगायत मुलुकबाट आयातित…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

विवेकशीलका चर्चितहरु बाहिरिएपछि नयाँले ठाँउ पाए

विद्यालय नै असुरक्षित, बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

एल क्लासिकोको नयाँ मिति समेत विवादित बन्यो

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394