• /
    बिहिबार, कार्तिक ७, २०७६

नेकपाले तोक्यो महानगर अध्यक्ष र सचिव

काठमाडौं । प्रधानमन्त्रीकाे स्वास्थ्य समस्या एवं कार्य व्यस्तताका कारण केही दिनकाे अन्तरालमा बसेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे शीर्ष बैठकले महानगरका अध्यक्ष र सचिवको जिम्मेवारी ताेकेकाे छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिवकाे टुंगो लगाएको हो जसअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् ।

ललितपुरको अध्यक्षमा मञ्जरी कायस्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।

संगठनिक एकताका बाँकी कामबारे छिट्टै बस्ने अर्को बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

नेकपा र राजमोबीच उपनिर्वाचनमा तालमेलको सहमति हुँदै

काठमाडौं । सत्तारुढ नेकपा र नेकपा मसाल समर्थित राष्ट्रिय जनमोर्चाले १४ मंसिरको उपनिर्वाचनमा प्रतिनिधसभा र प्रदेशसभामा तालमेल गर्ने सहमति गरेका…

स्थानीय तहमा (नेकपा) को एकता सम्पन्न

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहको एकता सम्पन्न गरेको छ । आज बिहान सम्पन्न भएको बैठकले…

नेकपाको चियापान (फोटो फिचर)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा…

नेकपा : उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

नेकपा र राजमोबीच उपनिर्वाचनमा तालमेलको सहमति हुँदै

आइओएमको एमबिबिएस सिट बढाईयो तर कर्मचारीका छोराछोरी मात्र पढाउन

विवेकशीलका चर्चितहरु बाहिरिएपछि नयाँले ठाँउ पाए

विद्यालय नै असुरक्षित, बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

एल क्लासिकोको नयाँ मिति समेत विवादित बन्यो




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394