• /
    मङ्लबार, मंसिर ३, २०७६

चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु

काठमाडौं– अभिनेता विपिन कार्कीको मुख्य अभिनय रहने चलचित्र ‘सेल्फी किंग’को छायाँकन मंगलबारदेखि भक्तपुरमा शुरु भएको छ । ‘सेल्फी किंग’को नामले परिचित एक चर्चित हाँस्य कलाकार (टेलिभिजन) ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथामा आधारित रहेर चलचित्र बन्ने भएको छ ।

दशैं अघि र दशैं पछि गरि २ सेड्युलमा छायाँकन हुने फिल्म सोलुखुम्बु, खुर्कोट, घुर्मी लगायतका रमणिय स्थानहरुमा छायाँकन हुने बताईएको छ । राजेश विसुराल र प्रवल कोइराला चलचित्रका सह निर्माता हुन् ।

विशाल सापकोटाको निर्देशन रहने फिल्ममा विपिनको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी बिशेष भूमिकामा रहने बताईएको हो ।

सम्बन्धित समाचार

राष्ट्रिय चलचित्र पुरस्कारको सम्मान पाएपनि यस्को प्रेसरमा काम गर्दिनः नायिका स्वस्तिमा

नायिका स्वस्तिमा खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो बर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेकी छिन् । चलचित्र ‘बुलबुल’मा गरेको उत्कृष्ट…

समलिंगी विवाह सम्बन्धी चलचित्र ‘म होइन म’ले एक करोड भ्यूज पायो (भिडियो सहित)

काठमाडौं समलिंगी विवाह सम्वन्धी चलचित्र ‘म होइन म’ ले एक करोड भ्यूज पाएको छ । पहिचान मिडियाको युट्युव च्यानलमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

पूजामाथी बलात्कार गर्नेलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ६० प्रतिशतसम्म छुट

मोबाइल टावर सञ्चालन

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

गाईभैँसी किन्न गाउँ सरकारको अनुदान




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394