• /
    सोमवार, भदौ ३०, २०७६

नेकपाको सचिवालय बैठक ४ बजे बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ । अपराह्न ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले एकीकरणका केही काम टुङ्ग्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबार फर्केपछि यो पहिलो सचिवालय बैठक बस्न लागिएको हो । यसअघि भदौ ९ गते प्रधानमन्त्रीको अनुपस्थितीमा प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो ।

सो बैठकले कार्यविभाजन र पार्टी अनुशासनको बिषयमा केही निर्णय गरेको थियो । जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर समेत बैठकले गरेको थियो । आजको बैठकले महानगरका कमिटी, प्रवास र आयोगका पदाधिकारी टुङ्ग्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

४ सय १६ नेतालाई जिम्मेवारी, तीन दर्जन दोहोरो भूमिकामा, १९ नेता जिम्मेवारविहीन

काठमाडौं । पार्टी प्रवेश गरेका नेता केन्द्रीय सदस्यमा मनोनित भएसँगै सत्तारुढ नेकपाको संगठन संरचना विस्तारित भएको छ । नेकपाले चार…

जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा

बागलुङ । आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन नेपाल जिल्लास्थित कम्युनिष्ट पार्टी (नेकपा) ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको…

नेकपामा विवादै विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ। नेकपाभित्र पार्टी अध्यक्ष…

पत्रकार लामिछानेको समर्थनमा जुलुस र सरकारको विरोध नगर्न नेकपाको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटिले चितवनमा पत्रकार रवि लामिछानेका समर्थकहरुले गरिरहेको प्रर्दशनप्रति आप्पती जनाएका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394