• /
    सोमवार, भदौ ३०, २०७६

हत्या, हिंसा र बलात्कार बढ्दै गयो, कडा कानुन निर्माण हुनुपर्छः सांसद खतिवडा

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि सरकारद्वारा कडा कानुनको निर्माण होस भन्ने जोड दिईएको छ । राष्ट्रियसभाको बुधबारको बैठकको सुन्य समयमा बोल्दै सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

रसुवाका ११ र ६ बर्षिया बालिकाको बलात्कार भएको, नवलपरासीमा एक युवती माथि दश जनाको समुहले सामुहिक बलात्कार गरेको, भन्दै उनले दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जादा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी समेत गरिन् ।

त्यसैगरी, मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरी अपराधीलाई फाँसीको सँजायको व्यवस्था गर्न पनि माग गरिन् ।

सांसद नैनकला ओझाले पनि मोरङ्गको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए तापनि २५ बर्ष देखि काम सुरु हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन् ।

सम्बन्धित समाचार

किशोरीमाथि सामूहिक बलात्कार, अपराधी फरार

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी…

बलात्कार प्रयास गर्ने दुई पक्राउ

मोरङ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा…

११ वर्षीया भतिजीलाई बलात्कार गर्ने काका फरार

बाग्लुङ । बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का…

१९ बर्षिय युवतीलाई सामूहिक बलात्कार गर्ने ९ जना पक्राउ, एक फरार

उर्मिला यादव, सुनवल । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले १९ बर्षिय युवतीलाई सामूहिक बलात्कार गर्ने ९ जना अभियुक्तलाई पक्राउ गरेको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने

नियम निलम्बनको प्रस्ताव स्वीकृत संसद




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394