• /
    सोमवार, भदौ ३०, २०७६

चिनियाँ विदेशमन्त्रीकाे नेपाल भ्रमण (तस्वीरहरू)

काठमाडाैंः तीन दिने भ्रमणका लागि नेपाल आउनुभएका चीनका विदेशमन्त्री वाङ यीले यसबीचमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, नेकपा र नेपाली काँग्रेसका अध्यक्षद्वय समेतसँग भेटघाट गर्नुभयाे । यसक्रममा नेपाल र चीनबीच तीनबुँदे सम्झाैता समेत भयाे । विदेशमन्त्री वाङसँग जाेडिएका केही तस्वीरहरूः

सम्बन्धित समाचार

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रचण्ड र देउवालाइ भेट्ने

काठमाडाैंः नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग…

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीकाे भेटवार्ता, निकट भविष्यमा चीनबाट उच्चस्तरीय भ्रमणकाे सम्भावना

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ…

चीन र नेपालबीच तीन सम्झौता, मुस्ताङमा अस्पताल बनाइदिने

काठमाडौं । नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा…

चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा

काठमाडौँ, तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुग्नुभएको छ…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने

नियम निलम्बनको प्रस्ताव स्वीकृत संसद

कालो धन राखेको भन्दै मुकेश अम्बानीकी श्रीमती र उनका तीन सन्तानलाई आयकर विभागको नोटिस




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394