• /
    बुधबार, माघ १५, २०७६

डेङ्गु नियन्त्रणको लागी सबै लागेर लार्भा नष्ट गर्न स्वास्थ्य मन्त्रीको उर्दी

सुनसरी । डेङ्गुको प्रकोप देश भर फैलन थाले पछि यसको नियन्त्रणको लागि सरकार लागिरहेको उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताएका छन् ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २६ औ बार्षिक उत्सव समारोहलाई संवोधन गर्दै उपप्रधामन्त्री यादवले सरकार डेङ्गु नियन्त्रणको लागी अभियान नै सञ्चालन गरेको बताए । उनले यसको नियन्त्रणको लागी सरकारले सर्च एण्ड डिस्ट्रोए अभियानलाई तिव्रता दिएको समेत बताएका हुन् ।

उनले डेङ्गु रोगीको सहजरुपमा उपचार भइरहेको बताउँदै डेङ्गु नियन्त्रणको लागी सरकारले एक्लैले सम्भव नभएको बताउदै सबै लागेर लार्भा नष्ट गर्न लागि पर्नेमा जोड दिए ।

डेङ्गुको कारण ४ जनाका मृत्यु भइसकेको छ भने २६ सयभन्दा बढी बिरामी बनेका छन् । एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामक पोथी लामखुट्टेले मानिसलाई टोकेपछी डेंगु रोगको सक्रमण देखा पर्छ ।

सम्बन्धित समाचार

शहीदको सपना पूरा गर्न अझै सङ्घर्षरत : अध्यक्ष यादव

लहान । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताउनुभएको छ…

मधेशमा पुनः ठूलो आन्दोलन हुने : अध्यक्ष यादव

जलेश्वर । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताउनुभएको छ । युवा सङ्घ महोत्तरीको जिल्ला…

सरकारको दुई तिहाइको दम्ब सकियो : यादव

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्व सरकारको दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन्…

यसकारण मन्त्री यादव सरकारमा गए, आफैले गरे यस्तो खुलासा

काठमाडौँ । उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिशन पूरा गर्न आफ्नो पार्टी सरकारमा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

नेपाल पर्वतारोहण संघले कार्यक्रम गर्ने

नेपाली बिद्यार्थीलाई दोस्रो विश्वयुद्धमा भएको नरसंहारबारे शिक्षा प्रदान

बेलायत पठाइदिन्छु भन्दै कमानसिंह लामाले साँढे नौ लाख ठगे- धनमाया तामाङ

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख

स्ववियु निर्वाचनको तालिका सार्वजनिक




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394