• /
    बुधबार, माघ १५, २०७६

आजका तस्बिरहरु






पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका र धादिङको वेनीघाट मौवाखोला नजिकैको सडकमा माछा बेच्दै धादिङका स्थानीय । सडकमा आवतजावत गर्ने सवारी साधनका यात्रुलाई १८ बर्षदेखि माछा बेचेरै घर खर्च टार्दै आएका छन् । तस्बीर: हीरालाल गुरुङ

तनहुँको भानु नगरपालिका–१३ बाँसपानीका बालिका गुरुङ जातिको प्रसिद्ध घाँटु नाच देखाउने तयारी गर्दै । यहाँका गुरुङ समुदाय घाँटु नाचको संरक्षणमा जुटेका छन् । तस्वीर: कृष्ण न्यौपाने

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा बाख्रा चराउन जाँदै एक बालक । तस्वीर: कमल खत्री

भारतको राजस्थान जयपुरमा अवस्थित आमेरको कलात्मक रातो ढुङ्गाको संगमरमरले बनेको हिन्दु कलाका लागि प्रसिद्ध ठाउँ जहाँ पानीको मूल स्रोत पनि छ र चिसो प्राकृतिक हावा चलिरहने आमेर फोर्टको रममीय दृश्य ।
भारतको राजस्थानको राजधानी जयपुर शहरमा अवस्थित विश्व सम्पदाको ऐतिहासिक धरोहर हवा महलको सुन्दर दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री तस्वीर: चन्द्रकला क्षेत्री

भारतको राजस्थानको राजधानी जयपुर शहरमा अवस्थित विश्व सम्पदाको ऐतिहासिक धरोहर हवा महलको सुन्दर दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री

सम्बन्धित समाचार

शीतल निवास अगाडी यसरी पक्राउ परे अधिकारीकर्मी (फोटो फिचर)

काठमाडौं । सर्वोच अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ…

सभामुख सापकोटाले पदवाहाली गरेपछि….(फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय…

यसरी मनायो राजदूतावासले ७१ औं गणतन्त्र दिवस (फोटो फिचर)

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंले ७१ औं गणतन्त्र दिवस मनाएको छ । कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय…

राष्ट्रियसभा निर्वाचन : मतदान स्थलमा जे देखियो…..(फोटो फिचर)

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि देशका सातै प्रदेशमा अहिले मतदान भइरहेको छ । दिउँसो एक बजेसम्म ८०…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

नेपाल पर्वतारोहण संघले कार्यक्रम गर्ने

नेपाली बिद्यार्थीलाई दोस्रो विश्वयुद्धमा भएको नरसंहारबारे शिक्षा प्रदान

बेलायत पठाइदिन्छु भन्दै कमानसिंह लामाले साँढे नौ लाख ठगे- धनमाया तामाङ

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख

स्ववियु निर्वाचनको तालिका सार्वजनिक




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394