• /
    सोमवार, भदौ ३०, २०७६

मध्यपुर थिमीको नगदेशमा महाकाली नाच सम्पन्न, हेर्नुहोस् २० तस्बिर

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका, नगदेश-७ मा ऐतिहासिक महाकाली नाच सम्पन्न भएको छ। नाचलाई विभिन्न टोलहरुमा प्रस्तुत गरि शुक्रवार मध्यरात सम्पन्न गरिएको थियो ।

सपारु अर्थात् गार्इजात्राको भोलि पल्टदेखि ४ रात अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म नाच नचाउने प्रचलन रहिअाएको छ ।

नाचमा एक–एकजना देवी, सिंह, महालक्ष्मी,महाकाली र मह्ययुरका साथै चारजना वेता, दुईजना भूत भैरव,दुईजना कवां,दुई ख्या,दुई माक,दुई दैट गरि १८ जनाको अवतार टोली हुन्छ। नाचको पछाडि पछाडि खिं,लाला खिं ,लाय खिं,धा ,मुवालि बाजा बजाइन्छ ।

भूतप्रेत, पिशाच, डाकिनीलगायत दानवरूपी आत्माले साह्रै दुःख कष्ट दिन थालेपछि सो नाच निकालियको महाकाली नाच गुरु भक्त बहादुर घजुले बताए ।यो नाच मल्लकालिन समयदेखि निरन्तर नाचिने गरिन्छ ।

तस्बिरहरू: नीरज बाडे

This image has an empty alt attribute; its file name is IMG_20190907_192242-535x800.jpg
This image has an empty alt attribute; its file name is IMG_20190907_192155-535x800.jpg


This image has an empty alt attribute; its file name is IMG_20190907_192756-1000x667.jpg
This image has an empty alt attribute; its file name is IMG_20190907_192733-1000x561.jpg

सम्बन्धित समाचार

आजका तस्बिरहरु

पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका र धादिङको वेनीघाट मौवाखोला नजिकैको सडकमा माछा बेच्दै धादिङका स्थानीय । सडकमा आवतजावत गर्ने…

बाह्रबिसे नगरपालिकाले मनायो मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस (फोटोफिचर)

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार र्‍याली निकालेको छ ।…

माल्दिभ्समा मलाइकाको हट अवतार (फोटोफिचर)

बलिउड एक्ट्रेस मलाइका अरोडाले माल्दिभ्सबाट सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेकी छन् । पहिलो पतिको परित्यागपछि ९ वर्ष कान्छो अर्जुन कपुरसंग…

झण्डै साढे ४ करोड यात्रु धान्ने चिनियाँ नयाँ विमानस्थल यस्तो देखियो (फोटोफिचर)

काठमाडौं। चीनको राजधानी बोइजिङमा नयाँ विमानस्थल बेइजिङ डक्सीङ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको छ । चीनले यो विमानस्थल बनाउन झण्डै…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

राजधानीमा प्रहरीलाई मिल्यो ठुलो सफलता, थप अनुसन्धान हुँदै

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

डेंगु लागेका बिरामीले ३ हजार पाउने




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394