• /
    बिहिबार, फाल्गुन ८, २०७६

सभापति देउवाद्वारा तीजको शुभकामना

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताएका छन् । अनेक विमतिका वीचमा पनि हाम्रो समाजमा सौहाद्रता र एकतालाई मजबुत तुल्याउन यस्ता पर्वहरुले योगदान पुर्याउँदै आएको सभापति देउवाले बताएका हुन् ।

तीजमा महिलाहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्व रहेको उल्लेख गर्दै उनले तीजले हाम्रो समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान…

तीजका अवसरमा नुहाउन गएका तीन महिला बेपत्ता

कपिलवस्तु । कपिलवस्तु शुद्धोधन गाउँपालिका–६मा बेथि नदीको वेलभरिया सन्तघाटमा हरितालिका तीजका अवसरमा नुहाउन गएका तीन महिला बेपत्ता भएका छन् ।…

मुख्यमन्त्री पौडेलद्वारा तीजको शुभकामना

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हिन्दू नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका…

तीजको व्रतबारे शास्त्रले के भन्छ ? व्रत कसले बस्दा उपयुक्त

काठमाडौं । तीज महिलाको पर्व भएको र महिलाराम्रो पति पाइयोस भनी पतिको दीर्घायुको कामनाका बस्ने भन्ने चर्चा पाइन्छ। तर महिला,…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

प्रधानमन्त्री ओली भन्छन्- ‘भ्रष्टाचार गर्ने छुट कसैलाई छैन’

७० करोड लेनदेनबारे जानकारी र संलग्नता छैन : स्वीस दूतावास

धर्म-सन्तानका नाममा अमेरिका र युरोपमा नेपाली बालबालिका तस्करी

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पयर्टक ८० प्रतिशतले घटे

कोटेश्वर प्रहरीको पहलमा मनोहरा तरकारी बजारमा प्रहरी बीट स्थापना




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394