• /
    सोमवार, भदौ ९, २०७६

विवाह भएको वर्ष दिन पनि नपुग्दै छुट्टिए माइली–लिअम

अमेरिकी गायिका तथा नायिका माइली साइरस र अस्ट्रेलियन नायक लिअम हेम्सवर्थको विवाह भएको वर्ष दिन पनि नपुग्दै सम्बन्धविच्छेद भएको छ ।

यो जोडी फिल्म ‘द हङ्गर गेम्स’ को छायांकनताका नजिकिएको थियो । जसमा हेम्सवर्थले अभिनय गरेका थिए । तर करिअर र आफ्ना लागि भन्दै दुवैले सहमतिमा सम्बन्ध टुंग्याउन मन्जुर भएको माइली नजिकको स्रोतले बताएको छ ।

गत डिसेम्बरमा दुवैले विवाह गरेका थिए । माइली निकट स्रोतका अनुसार, वैवाहिक सम्बन्ध नरहे पनि दुवैले एकअर्काको गोप्यताको समेत सम्मान गर्नेमा सहमति जनाएका छन् ।

सम्बन्धित समाचार

विजय र अजिथ कुमारले हलिउड सिनेमा काम गर्ने

पछिल्लो समय विदेशमा बढ्दो भारतीय सिनेमाको बजारले हलिउड निर्देशकहरूलाई भारतीय अभिनेतातर्फ आकर्षित गरेको छ । यस्तैमा तमिल सिनेमाका दुई सुपरस्टारहरू…

भारतीय बक्स अफिसमा ‘हब्स’ र ‘श फ्लेर’को अधिक व्यापार

सोनाक्षी सिन्हाको फिल्म खान्दानी सफाखानाको साथ बाकस अफिसमा रिलीज भएको हलिउड फिल्म फास्ट एण्ड फ्यूरियस प्रेसेन्ट्स हब्स एण्ड श जबरदस्त…

२६ वर्षे सेलेना ६८ वर्षे बिल मुर्रेसँग विवाह गर्दै !

काठमाडौं । गायिका एवं नायिका सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी दिएकी…

सुपरहिट हलिउड फिल्म ‘थोर’का अभिनेताले गरे आत्महत्या, भेटियो इन्स्टाग्राममा सुसाइड नोट

सुपरहिट हलिउड फिल्म ‘थोर’बाट एकका एक चर्चामा आएका ४२ वर्षिय अभिनेता इसाक क्यापीले आत्महत्या गरेका छन् । एरिजोनाको सार्वजनिक सुरक्षा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार

‘पत्रकारको मूल्याङ्कन पाठकले गर्छन्’

हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

श्रमिकको जिम्मा कोषले लिन्छ ,मन खुम्च्याउन पर्दैनः मन्त्री विष्ट




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

सूचना विभाग दर्ता नं: १११६/०७५-७६

Chairman / Chief Editor
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394